Troll Arjunchoupari

Troll Arjunchoupari Troll Arjunchoupari

10/03/2026

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्ष तर्फको अन्तिम नतिजा :
१. रास्वपा- १२५ सिट
२. नेपाली काँग्रेस - १८ सिट
३. एमाले- ०९ सिट
४. नेपाली कम्युनिष्ट पार्टी- ०८ सिट
५. श्रम संस्कृति पार्टी- ०३ सिट
६. राप्रपा- ०१ सिट
७. स्वतन्त्र-०१ सिट (महाविर पुन)
जम्मा = १६५ सिट
समानुपातिक उमेदवार सिट बिभाजनको अनुमान: समानुपातिक सिट बाडफाड गर्दा:
१. रास्वपा ५२.४३% ले ५८ सिट पाउने
२. नेपालि काग्रेस १७.६२ % ले १९ सिट पाउने
३ एमाले १५% ले १७ सिट पाउने
४. नेकपा ७.६६% ले ८ सिट पाउने
५. श्रम ३.४% ले ४ सिट पाउने
६. राप्रपा ३.३% ले ४ सिट पाउने !
प्रत्यक्ष १६५ सिट, समानुपातिक ११० सिट गरि कूल २७५ सिटमा:
१. रास्वपा- १२५+५८=१८३
२. नेपाली काँग्रेस - १८+१९= ३७
३. एमाले-९+१७=२६
४. नेपाली कम्युनिष्ट पार्टी-८+८= १६
५. श्रम संस्कृति पार्टी- ३+४= ७
६. राप्रपा- १+४= ५
७. स्वतन्त्र=१ (महाविर पुन)
जम्मा = १६५+११०=२७५

08/03/2026

ल लागियो पोखरा 😆

08/03/2026

❤️

08/03/2026

💗

08/03/2026

😆

पुरानो माओबादी को चाल नदेखाईदिनु होला...    सफल कार्यकालको सुभकामना रेग्मी ज्यु धेरै आशा का साथ मत दिएका छौ 💗
07/03/2026

पुरानो माओबादी को चाल नदेखाईदिनु होला...
सफल कार्यकालको सुभकामना रेग्मी ज्यु
धेरै आशा का साथ मत दिएका छौ 💗

2 days left.....    contact us to register ur team
28/01/2026

2 days left.....
contact us to register ur team

23/01/2026

This time for change... 💗

क्षेत्र न 2 स्याङ्गजा   परिवर्तनको लागि विवेकपूर्ण मतदान।🔔🔔
19/01/2026

क्षेत्र न 2 स्याङ्गजा
परिवर्तनको लागि विवेकपूर्ण मतदान।🔔🔔

परिवर्तनको लागि विवेकपूर्ण मतदान।🔔🔔
19/01/2026

परिवर्तनको लागि विवेकपूर्ण मतदान।🔔🔔

Address

Arjunchoupari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Troll Arjunchoupari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category