Bedana Rai

Bedana Rai Living and exploring!
(1)

मलाई धेरै कुरा हुनुछसबैभन्दा धेरैमलाईमेरै आमा जस्तो हुनुछ...!Happy Mother's Day Mami...!
17/04/2026

मलाई धेरै कुरा हुनुछ
सबैभन्दा धेरै
मलाई
मेरै आमा जस्तो हुनुछ...!
Happy Mother's Day Mami...!

11/03/2026
11/02/2026

अब त बिसाउना है थिबिया!

हामी अन्तिम दिनतिर छौँ!
नाटक: ए थिबेउ!
🎈
📅 माघ ९-फागुन ४ (मंगलबार बाहेक)
⏰ साँझ ५:१५ बजे
⏰ शनिबार दिउँसो १:०० बजे पनि

10/02/2026

🐷

You will always be remembered with deep respect.Your legacy lives on through your work.Rest in peace sir!🎈 📅 माघ ९-फागुन...
07/02/2026

You will always be remembered with deep respect.
Your legacy lives on through your work.
Rest in peace sir!

🎈
📅 माघ ९-फागुन ४ (मंगलबार बाहेक)
⏰ साँझ ५:१५ बजे
⏰ शनिबार दिउँसो १:०० बजे पनि
production

हामी अन्तिम हप्तातिर छौँ!🍁नाटक 'ए थिबेउ!' हाम्रो पुर्खाहरूको सम्झना र विशेषगरी अघिल्लो पुस्ताका मिथक, कथा र लयहरू पछिल्ल...
07/02/2026

हामी अन्तिम हप्तातिर छौँ!🍁

नाटक 'ए थिबेउ!' हाम्रो पुर्खाहरूको सम्झना र विशेषगरी अघिल्लो पुस्ताका मिथक, कथा र लयहरू पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने प्रयास पनि हो।
आफ्ना जरा सम्झाउने एउटा अभियान हो।

🎈
📅 माघ ९-फागुन ४ (मंगलबार बाहेक)
⏰ साँझ ५:१५ बजे
⏰ शनिबार दिउँसो १:०० बजे पनि
production

Lahana Rai  as 'सुत्केरी ढुङ्गा'नाटक ‘ए थिबेउ!’ थिएटरमा थपिएको अर्को एउटा नाटक मात्र नभएर यो मेरो लागि बाल्यकालमा हाम्रो...
03/02/2026

Lahana Rai as 'सुत्केरी ढुङ्गा'

नाटक ‘ए थिबेउ!’ थिएटरमा थपिएको अर्को एउटा नाटक मात्र नभएर यो मेरो लागि बाल्यकालमा हाम्रो बोजुहरूले सुनाउने कथाको सम्झना हो।

हाम्रो पुर्खाहरूको सम्झना र विशेषगरी अघिल्लो पुस्ताका मिथक, कथा र लयहरू पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने प्रयास पनि हो।
आफ्ना जरा सम्झाउने एउटा अभियान हो।

🎈
📅 माघ ९-फागुन ४ (मंगलबार बाहेक)
⏰ साँझ ५:१५ बजे
⏰ शनिबार दिउँसो १:०० बजे पनि

03/02/2026

as 'दिबुङ्मा'

नाटक: ए थिबेउ!
🎈
📅 माघ ९-फागुन ४ (मंगलबार बाहेक)
⏰ साँझ ५:१५ बजे
⏰ शनिबार दिउँसो १:०० बजे पनि

01/02/2026

Revealing a secret! 🤫
तर हामी मायाले एक अर्कालाई थाम्छुम्🤭

🎈
📅 माघ ९-फागुन ४ (मंगलबार बाहेक)
⏰ साँझ ५:१५ बजे
⏰ शनिबार दिउँसो १:०० बजे पनि

नाटक "ए थिबेउ !" हिजोबाट  बत्तिसपुतलीमा मन्चन भैरहेकोछ । किराँत मिथमा आधारित कथालाइ नाटकमा उतार्ने कोसिस गरेकाछौं । आशाछ...
25/01/2026

नाटक "ए थिबेउ !" हिजोबाट बत्तिसपुतलीमा मन्चन भैरहेकोछ । किराँत मिथमा आधारित कथालाइ नाटकमा उतार्ने कोसिस गरेकाछौं । आशाछ नाट्यप्रेमी तपाइहरु समय मिलाएर हेर्न आइपुग्नु हुनेछ । हामिलाइ तपाइहरुको हौसला माया सहितको साथ चाहिएकोछ । हामी शिल्पी थिएटरमा तपाइहरुलाइ पर्खिरहेकाछौ है 😊🙏💕

निर्देशन : Bedana Kheresungma Rai
लेखक :
सह निर्देशन : Umesh Sunam
स्थान : Shilpee Theatre Nepal
मिती : माघ ९ देखि फागुन ४ गते सम्म
समय : हरेक दिन साँझ ५:१५ र शनिवार दिउँसो १:०० बजे
बिदा : मंगलबार

Address

Battisputali Marg

Website

Alerts

Be the first to know and let us send you an email when Bedana Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share