Galaxy Nepal.com

Galaxy Nepal.com हाम्रो page Galaxy Fb monetize मा यहाँहरु सबैलाई हार्दिक स्वागत छ । we can help to growing up page followers . help each other .
🪔🪔📢

21/07/2026

नेपालि gen -Z vibe भारतमा

राजनीतिक विश्लेषक भिम उपाध्य लेख्छन : QR सुप्रिमो दार्चुलामा पुल उद्घाटन गर्न जॉदा यस्तो टेन्टमा यसरी सुतेर रात बिताईउनु...
02/07/2026

राजनीतिक विश्लेषक भिम उपाध्य लेख्छन :
QR सुप्रिमो दार्चुलामा पुल उद्घाटन गर्न जॉदा यस्तो टेन्टमा यसरी सुतेर रात बिताईउनु परेको , विचरा।
नेपालॉ राजनीति गर्न चाहिँ जान्नै पर्छ है!

त्रिपाल मुनि मोबाइल चार्ज गर्न र झलल बल्नलाई बिजुली चै पुगेको रहेछ। छेउमा सडक पनि पुगेको रहेछ तर तेता मान्छे बस्नलाई घर चै एउटा पनि बनेको रैनछ ।
पारी कुनै बस्ति नभएको, स्कूल नभएको, घर स्कूल वस्ति सबै वारी भएको तर पारी वनमा गाई चराउन, वर्षामा बढ्ने खहरे खोस्रे खोलामाथिबाट खेतमा जोत्न गोरू लैजान पुल बनाईदिएर आजसम्म कसैले गर्न नसक्ने महान काम गरिएछ। पारी मान्छे बस्ति स्कूल नभएर के भो त जब तेताका सबै गद गद् भएपछि!😂

02/06/2026

Real story of Everest ***nshah .com

01/06/2026

Control 🐒 first from parliament

Galaxy Nepal.com Saboi jana ko  Pm B***n ko voice sunne sapana pura hune vayo ..
25/05/2026

Galaxy Nepal.com
Saboi jana ko Pm B***n ko voice sunne sapana pura hune vayo ..

10/05/2026

***nshah

09/04/2026

wait for Pm B***n entry .
proudly..

08/04/2026

first time म आफुले आफुलाइ नेपाली हुनुमा गर्व लागेको छ
first time मेरो देशको प्रधानमन्त्री ले एति धेरै ईज्जत् पाएको छ
first time कुनै पनि देशको राजदुत वा अरु कुनै ब्याक्ती सङ without any translator face to face talk गर्न
सक्ने प्रधानमन्त्री पाएको छ ।
first time म गर्व साथ भन्न चाहान्छु मलाइ मेरो देश को प्रधानमन्त्री मनपर्छ ।
जये नेपाल🇳🇵 जये देश ।🇳🇵

#बालेनसरकार #केभन्छन्पब्लिक
@

07/04/2026

OMG
danger fight.

06/04/2026

अरु त तेस्तै हो कि तर नैतिकताको आधरमा चाहियो रे सभामुख
सभामुखको लागि भिख नमाग्दा राम्रो

Address

Kathmandu
6300-0005

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy Nepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category