07/08/2024
Breaking news: नेपाली आकाशमा फेरि आज अर्को दुर्घटना :
काठमान्डुबाट रसुवा जाँदै गरेको एयर डायनेस्टिको हेलिकप्टर नुवाकोटको शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना ग्रस्त भएको छ । दुर्घटनामा परेर पाइलटसहित हेलिकप्टरमा सबार बिदेशी ४ जना यात्रुको मृत्यु भएको छ ।