Pangro360

Pangro360 Make your day !
(1)

रोजगारीको अवसर नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि योग्य र इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको...
09/05/2026

रोजगारीको अवसर

नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य पदका लागि योग्य र इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ। विस्तृत जानकारी जस्तै न्यूनतम योग्यता, दरखास्त फाराम, र आवश्यक कागजातहरूका लागि कृपया मन्त्रालयको आधिकारिक वेबसाइट www.mocit.gov.np मा हेर्नुहोस्।

08/05/2026

मन्त्रीज्यु को कुरा सुनौ । हल्लामा त्यो घाममा झोलेको राजनिती को रोटि सेक्न रोडमा न निस्कनु होला । विदेशमा हुनेहरुले बा आमालाई भन्दिनु , सम्झाईदिनु है ।
सेयर पनि गरीदीनु है । सबै आम जनताहरुले यो कुरा थाहा पाउनु पर्छ ।

लक्ष्मीपुर पतारी गाउँपालिकामा रोजगारीको अवसर! 📢लक्ष्मीपुर पतारी गाउँपालिकाले 'सुरक्षित आप्रवासन (सामी) कार्यक्रम' अन्तर्...
06/05/2026

लक्ष्मीपुर पतारी गाउँपालिकामा रोजगारीको अवसर! 📢
लक्ष्मीपुर पतारी गाउँपालिकाले 'सुरक्षित आप्रवासन (सामी) कार्यक्रम' अन्तर्गत मनोसामाजिक परामर्शकर्ता र रिटर्नी स्वयंसेवक पदका लागि दरखास्त आह्वान गरेको छ। योग्य र इच्छुक नेपाली नागरिकहरूले १५ दिनभित्र आवेदन दिन सक्नुहुनेछ।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथ...
05/05/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।।

05/05/2026

वर्तमान सरकार लाई सफल बनाउन माननीय मन्त्री ज्यू को भूमिका अती प्रसंशनीय छ।
धन्यवाद ।

उच्च अदालत पाटनले २३ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षे...
05/05/2026

उच्च अदालत पाटनले २३ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले सोमबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतको ‘पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने’ फैसला गरेको हो ।

05/05/2026

जसरी बालेनको समर्थन मा रबि दाई चट्टान बनेर उभिनुभएको छ त्यसैगरी रबि दाईको समर्थनमा निकिता भाउजु ले चट्टानी साथ दिईरहनु भएको छ ।
र हामि सबैको पनि साथ छ रबि दाई लाई ।

जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालका लागि विभिन्न पदमा सेवा करारमा कर्मचारी पदपूर्तिको सूचना जारी गरेको छ। इच्छुक ...
05/05/2026

जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालका लागि विभिन्न पदमा सेवा करारमा कर्मचारी पदपूर्तिको सूचना जारी गरेको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र (अन्तिम मिति २०८३/०३/११ सम्म) आवेदन दिन सक्नुहुनेछ। विस्तृत जानकारी र आवेदन फारमका लागि नगरपालिकाको वेबसाइट www.jeetpursimaramun.gov.np हेर्नुहोला।

⚠️ जितपुरसिमरा उपमहानगरपालिकाको कडा कदम: काम नगर्ने २३ निर्माण व्यवसायीलाई १५ दिने अल्टिमेटम!विकास निर्माणका कार्यमा ढिल...
05/05/2026

⚠️ जितपुरसिमरा उपमहानगरपालिकाको कडा कदम: काम नगर्ने २३ निर्माण व्यवसायीलाई १५ दिने अल्टिमेटम!
विकास निर्माणका कार्यमा ढिलासुस्ती गर्ने र सम्झौता अनुसार काम नगर्ने कम्पनीहरू विरुद्ध जितपुरसिमरा उपमहानगरपालिकाले कडा सूचना जारी गरेको छ।
मुख्य बुँदाहरू:
• १५ दिनको समय: सूचना प्रकाशित मिति (२०८३/०१/२२) ले १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ।
• सम्झौता रद्द र कालोसूची: तोकिएको समयमा चित्तबुझ्दो जवाफ नआएमा ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइनेछ।
• जमानत जफत: निर्माण कम्पनीको धरौटी रकम जफत गरिनुका साथै बाँकी कामको खर्च सरकारी बाँकी सरह असुल गरिनेछ।
• विवरण: यस सूचनामा वडा कार्यालय भवन, विद्यालय, सडक र नाला निर्माण गर्ने २३ वटा विभिन्न कम्पनीहरूको नाम उल्लेख छ।
समयमै काम सम्पन्न नगर्ने र जनताको करको दुरुपयोग गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनु आवश्यक छ। यो कदमलाई तपाईं कसरी हेर्नुहुन्छ?

Big breaking 😮 नेपालकै तेश्रो दल एमालेको शक्तिसाली नेता महेश बस्नेतले दुई दिन देखि सामाजिक संजालमा पोस्ट गरेका छैनन् भने...
04/05/2026

Big breaking 😮
नेपालकै तेश्रो दल एमालेको शक्तिसाली नेता महेश बस्नेतले दुई दिन देखि सामाजिक संजालमा पोस्ट गरेका छैनन् भने पार्टीको नेता खडक प्रसाद ओलि ज्यु को पनि केहि दिन देखी समाचार आएको छैनन ।
के पाक्दै होला त एमाले भित्र?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pangro360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category