12/12/2025
हार्दिक श्रद्धाञ्जली बरिस्ठ कलाकार तथा यश निर्भाणा आर्ट ग्यालरीका धेरै नै योगदानी कलाकार श्री आलोक गुरुङको देहावसानले देश र कला क्षेत्रमा अपुरणिय क्षती भएको छ ! हामी निर्वाणा कलाकार परिवार वहाको आत्मा शान्ति र वैकुण्ठ वासको कामना गर्दै शोक सन्तप्त परिवारप्रती हार्दिक समवेदना प्रकट गर्दछौ !!!