Rumour Nepal

Call Directions Website Contact the establishment

Rumour Nepal स्पष्ट र विश्वसनीय सूचना तथा समाचार

25/09/2026

राजा महेन्द्रकै झल्को दिने : प्रधानमन्त्री बालेन शाह जब भाषण गर्न स्टेजमा आए 🙏🇳🇵

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएकी विराटनगरकी २४ वर्षीया ऋचा निरौलाले गत असार ६ गते दिएको लोकसेवा आयोगको सब-इन्जिन...
25/09/2026

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएकी विराटनगरकी २४ वर्षीया ऋचा निरौलाले गत असार ६ गते दिएको लोकसेवा आयोगको सब-इन्जिनियर पदको लिखित परीक्षामा पहिलो प्रयासमा नै १२ औँ क्रमसंख्यामा सफलता हासिल गरेकी छिन्। ५ महिनाअघि मात्रै रसुवाको अपर त्रिशूली–१ आयोजनामा काम गर्न गएकी उनी भदौ १० देखि बेपत्ता छिन्।

25/09/2026

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने कृष्णभीरमा आज पहिरो खसेपछिकाे अवस्था...

भिडियो: दिपेन्द्र तामाङ

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रधानमन्त्री बालेन शाहसँगको तस्बिर सेयर गर्दै लेखेका छन्: "आज संयुक्त रा...
25/09/2026

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रधानमन्त्री बालेन शाहसँगको तस्बिर सेयर गर्दै लेखेका छन्: "आज संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन शाहसँगको भेटमा, मैले प्रभावितहरूप्रति अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना व्यक्त गरेँ र हालसम्मका अस्ट्रेलियाका सहायता प्रयासहरूबारे विस्तृत जानकारी गराएँ। हाम्रा सहानुभूति र विचारहरू अझै पनि बेपत्ता रहेका ती अस्ट्रेलियालीहरूका परिवार र प्रियजनहरूसँगै छन्। जहाँ सबैभन्दा बढी आवश्यकता छ, त्यहाँ सहयोग पुर्‍याउन हामी नेपालसँग निरन्तर काम गरिरहनेछौँ।"

 #सावधान : लगातारको वर्षासँगै कोशी नदीमा पानीको बहाव बढेर २ लाख १७ हजार ४१५ क्युसेक पुगेको छ। शुक्रबार दिउँसो १२:१५ बजेक...
25/09/2026

#सावधान : लगातारको वर्षासँगै कोशी नदीमा पानीको बहाव बढेर २ लाख १७ हजार ४१५ क्युसेक पुगेको छ। शुक्रबार दिउँसो १२:१५ बजेको मापनअनुसार खतराको सतहमा पुगेपछि ब्यारेजका २८ ढोका खोलिएका छन्।

25/09/2026

मूलपानीचौर नजिक काठमाडौँ भक्तपुर छुट्याउने मनोहरा खोलाको ताजा अवस्था यस्तो छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले बाढीपछि संकटमा परेको नेपाललाई अष्ट्रेलियाको साथ रहने बताएका छन्। प्रधानम...
25/09/2026

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले बाढीपछि संकटमा परेको नेपाललाई अष्ट्रेलियाको साथ रहने बताएका छन्। प्रधानमन्त्री बालेन शाहसँग संयुक्त राष्ट्रसंघमा भेट गर्दै उनले प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै आवश्यक स्थानमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका हुन् । साथै, अझै सम्पर्कविहीन अष्ट्रेलियाली नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

25/09/2026

इन्द्रजात्रामा सहभागी भई फर्कदै गृहमन्त्री सुधन गुरुङ ।

25/09/2026

यस वर्ष महासभालाई सम्बोधन गर्ने सबैभन्दा कान्छा सरकार प्रमुखले जलवायु उत्थानशीलता, बलियो पूर्वाधार, नवप्रवर्तन र जीवनरक्षा प्रणालीमा लगानी बढाउन आह्वान गरे।

“भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।”

25/09/2026

लगातार पानी परेपछि बागमती खोलामा पानीको बहाव बढेको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rumour Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Rumour Nepal:

Shortcuts

Share