06/02/2026
ल्हास्सो फ्याफुल्ला, म गायक तथा सङ्गितकार अनिश ह्योञ्जन को तर्फबाट । ल्होछार मेला , जुल्फी , पिङ्गाई माया,सिंह राजा, ल्होछार मेलारी, आयो च्याङ्बा लगायतका गीतहरुलाई झै यस "को को म्हेन्दो र्हाङ्बा " बोलको गीतलाई पनि माया गर्नु हुनेछ भन्ने पुर्ण आशा राख्दै यहि आउँदो २८६२ औं ता सोनाम ल्होछारको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुख समृद्धि सु- स्वास्थ्य र उत्तरोत्तर प्रगति को कामना ।। थुजेछे 🙏🙏
Watch New Tamang Sello Song, Pended & Composed by Anish Yonjan (Chyangba) only on Tritaal Entertainment's official YouTube channel. ...