MEME Alloted

MEME Alloted MEME

03/02/2026

बिहे गर्ने सल्लाह सुझाव दिनुभन्दा
एक-दुई तोला सुन दिनु नि
🏆🏅🙄😜

यहाँ तुलसी र बिष्णु को बिहे हरसाल हुन्छ , आफ़नो भने अत्तो पत्तो छैन त माया?? 👩‍❤️‍👨😀😀
01/11/2025

यहाँ तुलसी र बिष्णु को बिहे हरसाल हुन्छ , आफ़नो भने अत्तो पत्तो छैन त माया?? 👩‍❤️‍👨😀😀

हाम्रो राजेश हमाल दाई को नंग काटने भाडो 🤪😀
27/05/2025

हाम्रो राजेश हमाल दाई को नंग काटने भाडो 🤪😀

Yes!
18/08/2024

Yes!

Lastai sojho ma

07/09/2022

कृपया १८ वर्ष मुनिका नाबालिका हरुले मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्नुहोला,
धन्यवाद।😜😂😁

21/02/2022

गार्हो छ जनता लाई पनि गार्हो छ ।😜

14/02/2022

मलाई पनि रातो मार्कर ले कोर्दिनुपर्यो के ! 😢

07/02/2022

हुने ले रोज 🌹 दिन्छन्
नहुनेलाई खोज्दिन्छन्
धेरै जना भए झोज दिन्छन्
कसैले त मोज दिन्छन्
भोलि पर्सी बोझ दिन्छन्
अनि अलि पछि छोड्दिन्छन्।

Now days 🧐
30/01/2022

Now days 🧐

05/01/2022
01/01/2022

खोपडी फोर!

26/12/2021

छिमेकी मूल का सल्लु भाइ लाई सर्पले🐍 टोकेछ र उनलाई हस्पिटल लगिएछ, यता हाम्रो राजेश दाई लाई सर्पले टोकेको भए सर्प🐍 लाई हस्पिटल लानु पर्थो। 😜😜

Address

Gandaki Province
Kathmandu

Alerts

Be the first to know and let us send you an email when MEME Alloted posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category