Pusparaj Timilsena

Call Directions Contact the establishment

Pusparaj Timilsena जिन्दगि मा आस गर तर भराेसा नगर ।
(1)

"रवाना पदि रारी -०-"यही हो ? 😵‍💫🤣
13/09/2026

"रवाना पदि रारी -०-"
यही हो ? 😵‍💫🤣

12/09/2026
12/09/2026

Good morning ☕️⛅️

कसलाई ब्यालेन्स सापटि हाल्दिम🤣
12/09/2026

कसलाई ब्यालेन्स सापटि हाल्दिम🤣

12/09/2026

थुतुनाेमा गालि खुट्टामा जुत्ता र गाेजिमा पैसा सधैं तयार पारेर हिड्नु पर्छ। जसलाई आवश्यक पर्छ दिहाल्नु पर्छ🤣😜

😊🙏
12/09/2026

😊🙏

11/09/2026

बिजुलीको बिल मा कर तिर्दा दात बाट पसिना आउने नेपाली जनता तुलना चाईना सङ्ग गर्न सुहाउछ र ?
सरकारले हामी त्यो ५ रुपैयाँले देश बनाउने हो धेरै पनि हैन भन्दा टाउको दुख्ने जनताले Korea 🇰🇷 ,Japan 🇯🇵 , China 🇨🇳 सङ्ग तुलना नगर्दा पनि हुन्छ 🙏
हाम्रो अवस्था र क्षमताले जति भ्यउछ त्यति गरेको छौ केही कमी कमजोरी भएको छन् मान्नु पर्छ । जनताले चाईना ले गरो हामी किन नसक्ने भन्नु मिल्दैन । 🤔🙏

Address

Kathmandu

Telephone

+9779868589029

Website

Alerts

Be the first to know and let us send you an email when Pusparaj Timilsena posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Pusparaj Timilsena:

Shortcuts

Share

Category