kaal gaming

kaal gaming kaal gaming new page flow this I,d

25/01/2025

What's on your mind?
Comments _______

TikTok Banned In NEPAL ! तपाईको विचारमा ठिक की बेठिक?
13/11/2023

TikTok Banned In NEPAL ! तपाईको विचारमा ठिक की बेठिक?

08/07/2023

New bool bam

26/06/2023

"छुवाछुत एउटा कानुनी अपराध हो छुवाछुत गर्नेलाई सजाय हुने छन् "
नेपालको संविधानमा स्पष्ट रूपमा लेखिएका छन् र छुवाछूतमुक्त घोषणा भएको १७ वर्ष पूरा भयता पनि हाम्रै समाजका हिन्न मानसिकता भएका व्यक्तिले अहिले सम्म जातका आधारमा छुवाछूत गरिरहेको देखिन्छ । यति भएता पनि हाम्रो नेपाल सरकारले यसको विरुद्धमा केही कडा नियम लियिरहेका छैनन् ।, ९७ प्रतिशत दलित अझै छुवाछुत, भेदभाव,हिंसा,शोषण जस्ता उत्पीडन उनीहरू माथि भइरहेको देखिन्छ ।
नेपाल सरकारले भन्दियो नेपाल छुवाछुत मुक्त भयो।
अब हाम्रो नेपालका सबै दाजुभाइ संग यही अनुरोध छ कि छुवाछुत जस्ता मानसिकता आफ्नो मस्तिष्कबाट निकाल्दै भाइचारा कायम राखौं र छुवाछूतलाई सबैजना मिलेर जडबाट खतम गरौं। एकजुट भएर देशको विकास गरौं।

🇳🇵जय नेपाल। 🇳🇵

आज मिती 2079/11/23 का दिन  कर्मचारी एकता  मिलन केन्द्र  होली मिलन समारोह कार्यक्रम    माधव नारायण नगरपालिका        वाड़ा...
07/03/2023

आज मिती 2079/11/23 का दिन कर्मचारी एकता मिलन केन्द्र
होली मिलन समारोह कार्यक्रम
माधव नारायण नगरपालिका
वाड़ा न.3 सखुअवा मा आज सम्पन भयो

22/01/2023

Yeti yarn lain crush

kaal gaming
20/01/2023

kaal gaming

Address

Kathmandu
44510

Website

Alerts

Be the first to know and let us send you an email when kaal gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share