11/06/2026
अतिनै मिठो गित रेकर्डिङ भएको छ।
गितकार माधब तिमिल्सिना ज्युको शब्द रचना मा सजिएको बाबा बोलको गित रेकर्डिङ को काम सकिएको छ।
गितको बोल- बाबा
गितकार - Madhav Timsina
संगीत- Tripti khadka gurung Tripti Khadka
एरेन्ज- नरेश पाण्डे
स्टुडियो - SaReGaMa Studio
Vocal - karan pariyar