G.k IQ Mastermind

G.k IQ Mastermind Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from G.k IQ Mastermind, Arts and entertainment, Kathmandu.

19/04/2026

Q. बागमती प्रदेशमा रहेका जिल्ला संख्या कति छन्?
A) ११
B) १२
C) १३
D) १४

 # of Nepal
01/04/2026

# of Nepal

30/03/2026

ल्होत्से (Lhotse) हिमालको उचाइ कति हो?
A. ८५१६ मिटर
B. ८६११ मिटर
C. ८४८५ मिटर
D. ८३०० मिटर

29/03/2026

बालेन्द्र शाह नेपालका कति औँ प्रधानमन्त्री हुन् ?
A. 45 औँ
B. 46 औँ
C. 47 औँ
D. 48 औँ

28/03/2026

नेपालले हालै कुन देशसँग विद्युतीय ऊर्जा (electricity) व्यापार विस्तार गर्ने सहमति गरेको छ?
A) चीन
B) भारत
C) बंगलादेश
D) भुटान

27/03/2026

नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभामा कति सदस्य हुन्छन् ?
A) ४५
B) ५६
C) ५९
D) ६०

26/03/2026

नेपाल सरकारले हालै सुरु गरेको “डिजिटल नेपाल फ्रेमवर्क” (Digital Nepal Framework) को मुख्य उद्देश्य के हो?
A. कृषि उत्पादन वृद्धि गर्नु
B. सूचना प्रविधिको प्रयोगबाट आर्थिक विकास र सेवा सुधार गर्नु
C. पर्यटन प्रवर्द्धन गर्नु
D. ऊर्जा उत्पादन बढाउनु

25/03/2026

Q.नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
A) चितवन राष्ट्रिय निकुञ्ज
B) सगरमाथा राष्ट्रिय निकुञ्ज
C) लाङटाङ राष्ट्रिय निकुञ्ज
D) बर्दिया राष्ट्रिय निकुञ्ज

24/03/2026

Q .नेपालमा संघीय शासन प्रणाली कति तहको छ?
A. २ तह
B. ३ तह
C. ४ तह
D. ५ तह

Q. तिम्बु पोखरी कुन जिल्लामा अवस्थित रहेको छ?
21/12/2025

Q. तिम्बु पोखरी कुन जिल्लामा अवस्थित रहेको छ?

15/11/2025

#

11/11/2025

🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when G.k IQ Mastermind posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share