Icr Vlog

Icr Vlog तपाइको आफ्नो जिन्दगी आफ्नो खुसिले बा?

02/11/2025
11/12/2024

दिभोले आइडलको winner 😃

😅
12/11/2024

😅

😥
12/11/2024

😥

04/05/2024

Mansara movie बारे मेरो भन्नू | Icr Vlog

01/05/2024

अस्ति अस्ति दमिनी भिर नाटक हुँदै गर्दाको भिडियो आज फेसबुकमा डाम्ने योग रहेछ । फेरि पनि यहि टिमले बाखाक्मा नाटक मन्डला नाटक घर थापाथलिमा मंचन गराइरहनु भएको छ । Rajan Kiratee दाजुलाई दाजु मन्दी छ ज गर्मिपनी छ ac वाला टिकेट काट्दिनु है भनेको मुला हेलिकप्टर मै आइजा अस्ति न तँलाई नै चाँभी छोडिराखेको थिए - कहाँ कहाँ पुग्छस त्यति आउँन सक्दैनस् ? छिटो आइजा भन्नू भएको छ ।अब मैले चाइ पाइलट काम छाडी सकेको भएर एक जना पाइलत हायर गरेर बाखाब्मा नाटक हेर्नको लागि काठमाडौ चाँडै आउँदैछु - जानू पर्छ ल

12/03/2024

यतिको राम्री मगर्नी केटि त मैले डिजर्भ गर्ने नै हो ।
लजालु , मान्छे ढाल्ने मुस्कान , आहाहाहा ।

25/02/2024

GoodNews: जापानले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने भएको छ । त्यस्ता कामदारको ५ वर्ष विभिन्न १२ क्षेत्रमा काम गर्न पाउनेछन्, भने कामदारको जापान जाँदा लाग्ने खर्च जति सबै कम्पनीले नै व्यहोर्ने छ । 😯

Source: Bizpati

24/02/2024

Full video will be comming soooonnn.
32 Km from kalangki ktm

Address

Kathamndu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Icr Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share