Okate Gaming

Okate Gaming Together with some friends who are interested in online gaming, we have come to you with the name "OKATE GAMING". You can find us on social network FB & YT.

Our main purpose will be to broadcast various online games live and entertain you.

नमस्ते जेजु 🙏🏼🙏🏼🙏🏼JEJU NEPAL SPORTS ले कोरीयामा रहेका विभिन्न संघ संस्था तथा व्यवसाय गरेर बस्नुभएका व्यवसायिक व्यक्तित्व...
25/11/2023

नमस्ते जेजु 🙏🏼🙏🏼🙏🏼

JEJU NEPAL SPORTS ले कोरीयामा रहेका विभिन्न संघ संस्था तथा व्यवसाय गरेर बस्नुभएका व्यवसायिक व्यक्तित्वहरुको सहयोगमा अन्तरदेशीय "प्रथम अन्तराष्ट्रिय फूटबल प्रतियोगिता' (JEJU INTERNATIONAL FOOTBALL TOURNAMENT ) आयोजना गर्न गैरहेका छौँ । जसमा नेपाल, भियतनाम, इन्डोनेशिया र मङ्गोलिया गरि चार देशले सहभागी जनाउने छन । उपस्थित हुनुभई नेपाली खेल अनि खेलाडिहरुलाई साथ, सहयोग र हौसला प्रदान गरिदिनुहुन हार्दिक निमन्त्रणा साथै विनम्रता पुर्वक अनुरोध गर्दछौँ ।।।

तपशिल
मिति : 2023 November 26 (sunday)
स्थान : 제주시 한림읍 금능리 306-3(월림 축구장 )
समय : 8:00 am ~ 5:00 pm

05/09/2023

Hello Korea, Hello Gamers

We are back again !! Something new coming soon.. stay tune

May your journey be full of best experiences. May you enjoy every bit of it on the way and reach your destination safely...
19/03/2021

May your journey be full of best experiences. May you enjoy every bit of it on the way and reach your destination safely. All the best wishes to you!

Once again, Wishing you the happiest journey! Be in good health and mind!

REMEMBER US FOR ANYKIND OF ESPORTS GRAPHICS SERVICESBest for: Esports Organizer, Streamer, Gamer etc...Thank You
28/01/2021

REMEMBER US FOR ANYKIND OF ESPORTS GRAPHICS SERVICES

Best for: Esports Organizer, Streamer, Gamer etc...

Thank You

It’s an honor that the best man in this world is our teammate. Happy birthday.
27/01/2021

It’s an honor that the best man in this world is our teammate. Happy birthday.

🎁🎁NOTICE || HANPASS PUBGM TOURNAMENT S2 || AWARD DISTRIBUTION ||🎁🎁 MISSION ACCOMPLISHED ||"ओकाते गेमिङ"  को आयोजनामा भएक...
26/01/2021

🎁🎁NOTICE || HANPASS PUBGM TOURNAMENT S2 || AWARD DISTRIBUTION ||🎁🎁 MISSION ACCOMPLISHED ||

"ओकाते गेमिङ" को आयोजनामा भएको "हानपास पब्जी मोबाइल टुर्नामेन्ट सिजन २.०" को बारेमा त सबैलाइ सर्वविदितै छ । तपाइहरुले हामीप्रति देखाउनु भएको माया, सद्धभाव, सहयोग र विश्वासको लागी मुरी मुरी धन्यबाद ।

यस सन्दर्भमा आयोजकद्वारा तोकिएको 🎁🎁पुरस्कार वितरण🎁🎁 कार्यक्रमका लागि सम्पूर्ण विजेता टिमहरुले आफ्नो टिमसँगै आधिकारीक विवरण उपलब्ध गराएसँगै हामीसँग प्राप्त भएका सबै विवरणलाइ रुजु गरि सम्भवत केहि टिमलाइ छाडेर सबै टिमलाइ पुरस्कार वितरण गरि सकेको जानकारी गराउन चाहान्छौँ । साथै छुट्नु भएको टिमहरुले पनि यहि सूचनालाइ आधारमानि यथाशिघ्र आफ्नो टिम विवरण सहित जानकारी गराउनु हुन अनुरोध गर्न चाहान्छौ ।

थप जानकारीका लागि: ओकाते गेमिङ फेसबुक पेज, डिस्कर्ड सर्भर । अथवा ओकाते गेमिङका आधिकारिक व्यक्तिहरुसँग सम्पर्क राख्नुहोला ।
कोरिया सम्पर्क : 010 2541 2290 (HB) || 010 3045 1920 (Ashish)

धन्यबाद ।

🎁🎁NOTICE || HANPASS PUBGM TOURNAMENT S2 || AWARD DISTRIBUTION ||🎁🎁"ओकाते गेमिङ"  को आयोजनामा भएको "हानपास पब्जी मोबाइल ट...
19/01/2021

🎁🎁NOTICE || HANPASS PUBGM TOURNAMENT S2 || AWARD DISTRIBUTION ||🎁🎁

"ओकाते गेमिङ" को आयोजनामा भएको "हानपास पब्जी मोबाइल टुर्नामेन्ट सिजन २.०" को बारेमा त सबैलाइ सर्वविदितै छ । तपाइहरुले हामीप्रति देखाउनु भएको माया, सद्धभाव, सहयोग र विश्वासको लागी मुरी मुरी धन्यबाद ।

"ओकाते गेमिङ"द्वारा आयोजित "हानपास पब्जी मोबाइल टुर्नामेन्ट, सिजन २" को OG GRAND FINALE का खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल चरणका खेलहरु रोमाञ्चक, मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक बनाइ खेलको शोभा बढाइदिनुभएकोमा सम्पूर्ण टिम तथा टिमका सदस्यहरुलाइ हार्दिक बधाइ तथा शुभकामना ज्ञापन गर्न चाहान्छौ ।

यस सन्दर्भमा आयोजकद्वारा तोकिएको 🎁🎁पुरस्कार वितरण 🎁🎁 कार्यक्रमका लागि सम्पूर्ण विजेता टिमहरुले आफ्नो टिमसँगै आधिकारीक विवरण सहित सम्पर्क राख्न हुन अनुरोध गदछौँ ।

सम्पर्क स्थानः ओकाते गेमिङ फेसबुक पेज, डिस्कर्ड सर्भर । अथवा ओकाते गेमिङका आधिकारिक व्यक्तिहरुसँग सम्पर्क राख्नुहोला ।

धन्यबाद ।

🎉🎉🎉 हार्दिक बधाइ तथा शुभकामना  🎉🎉🎉HANPASS PUBGM TOURNAMENT 2.0 || OG GRAND FINALE || FINAL RESULT"ओकाते गेमिङ"  को आयोजन...
13/01/2021

🎉🎉🎉 हार्दिक बधाइ तथा शुभकामना 🎉🎉🎉

HANPASS PUBGM TOURNAMENT 2.0 || OG GRAND FINALE || FINAL RESULT

"ओकाते गेमिङ" को आयोजनामा भएको "हानपास पब्जी मोबाइल टुर्नामेन्ट सिजन २.०" को बारेमा त सबैलाइ सर्वविदितै छ । तपाइहरुले हामीप्रति देखाउनु भएको माया, सद्धभाव, सहयोग र विश्वासको लागी मुरी मुरी धन्यबाद ।

"ओकाते गेमिङ"द्वारा आयोजित "हानपास पब्जी मोबाइल टुर्नामेन्ट, सिजन २" को OG GRAND FINALE का खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल चरणका खेलहरु रोमाञ्चक, मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक बनाइ खेलको शोभा बढाइदिनुभएकोमा सम्पूर्ण टिम तथा टिमका सदस्यहरुलाइ हार्दिक बधाइ तथा शुभकामना ज्ञापन गर्न चाहान्छौ ।

आयोजकद्वारा तयगरिएको योजना अनुरुप उच्चतम खेल अंक प्राप्त गर्नुहुने टिमहरुलाइ क्रमशः १,२,३.... हुदै १६ सम्म अटाउनु भएका सबै टिमलाइ समावेश गरि नामवली तयार गरिएको व्यहोरा सबैमा जानकारी गराउन चाहान्छौ । यससँगै "हानपास पब्जी मोबाइल टुर्नामेन्ट, सिजन २" समापन भएता पनि सम्पूर्ण टिमहरुलाइ धन्यबाद ज्ञापन गर्दै यहाँहरुको आगामी कदमहरुका लागि प्रगतिको कामना गर्न चाहान्छौ ।

हरेक खेलमा हारजित त अवश्य भइहाल्छन, कहिले जित, कहिले हार । पक्कै पनि तितोमिठो अनुभव लिएर जादै हुनुहुन्छ । आयोजकद्वारा जानी नजानी कमिकमजोरी भएका थिए होलान्, सल्लाह, सुझाव, सहयोगको लागि सदैब नतमस्तक रहनेछौ । ताकी तपाइहरुलाइ आगामी दिनहरुमा अझ उत्कृष्ट ढंगबाट व्यवस्थापन पस्किन सकियोस् । हामीसँग मिठो सम्झना बनेर रहनुहुनेछ, आगामी प्रतियोगिताहरुमा पनि तपाइहरुको उपस्थितीले गरिमा बढाइदिनुहुनेमा ढुक्क छौ ।

अन्तत, फेरि पनि सहभागी टिमहरुलाइ 🎉हार्दिक बधाइ तथा शुभकामना ।🎉

साथै आयोजकलाइ विश्वास गरि यस कार्यक्रमलाइ सफल बनाउन मद्दत गर्नुहुने स्पोन्सर टिम, प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबै प्रति आभार ।

नोटः अन्तिम नतिजा पश्चातः आगामी पक्रियाहरुका लागि आयोजकद्वारा तोकिएको मापदण्ड पुरा गर्न हुन सबैमा सूचित गर्न चाहान्छौ । विस्तृत जानकारीका लागी आयोजक ओकाते गेमिङको आधिकारिक प्रतिनिधिहरुसँग सम्पर्क गर्न सक्नुहुन्छ, साथै हाम्रो फेसबुक पेज तथा डिस्कर्ड सर्भरबाट पनि जानकारी लिन सक्नुहुन्छ । केही त्रुटीहरु हुन सक्छन्, कृपया सुधार गर्ने मौका दिएर सहयोग गरिदिनुहोला ।

धन्यबाद ।।

ओकाते गमिङ परिवार,
नेपाली पब्जी कम्युनिटी, कोरिया परिवार

नमस्कार सम्पूर्णमा,"ओकाते गेमिङ"  को आयोजनामा भएको "हानपास पब्जी मोबाइल टुर्नामेन्ट सिजन २.०" को बारेमा त सबैलाइ सर्वविद...
13/01/2021

नमस्कार सम्पूर्णमा,

"ओकाते गेमिङ" को आयोजनामा भएको "हानपास पब्जी मोबाइल टुर्नामेन्ट सिजन २.०" को बारेमा त सबैलाइ सर्वविदितै छ । तपाइहरुले हामीप्रति देखाउनु भएको माया, सद्धभाव, सहयोग र विश्वासको लागी मुरी मुरी धन्यबाद ।

"हानपास पब्जी मोबाइल टुर्नामेन्ट सिजन २.०" को मिति 2021 Jan. 9, Saturday संचालन भएको फाइनल खेलको अन्तिम ४ खेलमा उत्कृष्ट प्रर्दशनसँगै खेलको MVP PLAYER हुनु भएको खेलाडीहरुको नामवली यसप्रकार छ (तलको फोटो हेर्नुहोला) । जसको प्रत्यक्ष प्रसारण "ओकाते गेमिङ" फेसबुक पेज तथा युट्युव च्यानलबाट गरिएको थियो ।

नोटः केही त्रुटीहरु हुन सक्छन्, कृपया सुधार गर्ने मौका दिएर सहयोग गरिदिनुहोला ।

धन्यबाद ।।

सूचना!  सूचना!!  सूचना!!!ओकाते गेमिङद्वारा आयोजित हानपास पब्जी मोबाइल टुर्नामेन्ट, सिजन २.० विविध उतारचढाबका विच पनि भव्...
12/01/2021

सूचना! सूचना!! सूचना!!!

ओकाते गेमिङद्वारा आयोजित हानपास पब्जी मोबाइल टुर्नामेन्ट, सिजन २.० विविध उतारचढाबका विच पनि भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सफल भएका छौ । तपाइहरुको साथ, सहयोग, सल्लाह र सुझावहरु प्रति हामी आभारी छौँ ।

उपरोक्त सम्बन्धमा यस टुर्नामेन्टमा आयोजित गरिएको अन्तिम ४ खेलको POV अनिवार्य वुझाउनु पर्ने भएको हुदाँ, तपाइ सम्पूर्ण सहभागी (फाइनल) टिमहरुले आयोजकद्वारा निर्देशित गरिए बमोजिमका पक्रियाहरु यथाशिघ्र समापन गर्न हुन अनुरोध गर्दछौ । अन्यथा POV नबुझाउने टिमलाइ अगाडीका पक्रियाहरुमा समावेश नगराइने जानकारी गराउदछौँ ।

विस्तृत जानकारीका लागि आयोजकको आधिकारिक टिम तथा सामाजिक सञ्जालहरुमा उपलब्ध सम्पर्कमञ्चहरुमा सम्पर्क गर्नुहोला ।

धन्यबाद ।

- ओकाते गेमिङ परिवार

HELLO PUBGM LOVERS, IT'S TIME TO EXPLORE YOUR SQUAD SKILLS ... LET'S JOIN ❗❗❗ PUBG MOBILE CLUB OPEN (PMCO)❗❗❗ ... REGIST...
09/01/2021

HELLO PUBGM LOVERS, IT'S TIME TO EXPLORE YOUR SQUAD SKILLS ...

LET'S JOIN ❗❗❗ PUBG MOBILE CLUB OPEN (PMCO)❗❗❗ ... REGISTRATION GOING ON...

Online Registration Link : https://esports.pubgmobile.com/pmco/
(We may help you for this task, please don't hesitate to contact us)

Before Restration Be sure about registration requirements...

Requirements
1. Rosters are finalized upon registration submission .

2. Participants must have reached 16 years of age or older (i.e., the player has lived for at least 16 calendar years) as of the Tournament start date, and must comply with any applicable age ratings from ratings authorities and mobile platform ratings systems.

3. A player under the legal age of maturity in his or her country of residence, but older than 16 years of age (i.e. having lived for at least 16 calendar years after date of birth as of the Tournament start date) may participate with consent from parents or legal guardians.

4. At least 3 players' nationalities must be from the same region you register in.

5. All players must be ranked Platinum or above at the time of registration.

6. Team Rosters must be a minimum of 4 players and no more than 5 players with one player being a substitute player.

7. Players are only allowed to use mobile devices during the tournament (including the in-game qualification round), and players that use tablets or a PC emulator will be disqualified from the PMCO.

Thank You..

नमस्कार सम्पूर्णमा,"ओकाते गेमिङ"  को आयोजनामा भइरहेको "हानपास पब्जी मोबाइल टुर्नामेन्ट सिजन २.०" को बारेमा त सबैलाइ सर्व...
04/01/2021

नमस्कार सम्पूर्णमा,

"ओकाते गेमिङ" को आयोजनामा भइरहेको "हानपास पब्जी मोबाइल टुर्नामेन्ट सिजन २.०" को बारेमा त सबैलाइ सर्वविदितै छ । तपाइहरुले हामीप्रति देखाउनु भएको माया, सद्धभाव, सहयोग र विश्वासको लागी मुरी मुरी धन्यबाद ।

मिति 2021 Jan. 3, Sunday संचालन भएको OG GRAND FINALE || DAY 2 खेलको नतिजा यसप्रकार छ (तलको फोटो हेर्नुहोला) । जसको प्रत्यक्ष प्रसारण "ओकाते गेमिङ" फेसबुक पेजबाट गरिएको थियो ।

नोटः खेलहरु कोरियन समयअनुसार संचालन हुनेछन्, तसर्थ कोरिया बाहिरका टिमहरुले बेलैमा जानकारी राख्नुहोला । केही त्रुटीहरु हुन सक्छन्, कृपया सुधार गर्ने मौका दिएर सहयोग गरिदिनुहोला ।

धन्यबाद ।।

Address

Kathmandu
01

Website

Alerts

Be the first to know and let us send you an email when Okate Gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Okate Gaming:

Share