Lal Kumar Baral

  • Home
  • Lal Kumar Baral

Lal Kumar Baral Artist

10/08/2026

जन्ममा मिठाई बाँडियो, मृत्युमा खीर पाक्यो... दुवै कुरा आफैंले खान पाएन, चाहे त्यो राजा होस् या जोगी।

देशको मुहार फेर्छु भन्दा आफ्नै मुहार पो फेरिए छ त 😝
10/08/2026

देशको मुहार फेर्छु भन्दा आफ्नै मुहार पो फेरिए छ त 😝

घन्टीको कमाल
10/08/2026

घन्टीको कमाल

08/08/2026

के हो त्यस्तो राम राम राम आमाहरूको कुरा सुन्दा धेरै दुःख लाग्यो

जन्मदिनको धेरै धेरै शुभकामना भाई सधैं खुशी रहनु मनले चिताको सबै पुगोस अलि रोगी भईस यो जन्म दिनको आगमन संगै निरोगि बन्नु ...
04/08/2026

जन्मदिनको धेरै धेरै शुभकामना भाई सधैं खुशी रहनु मनले चिताको सबै पुगोस अलि रोगी भईस यो जन्म दिनको आगमन संगै निरोगि बन्नु सुख, शान्ति, समृद्धि उन्नति प्रगति अनि दिर्घायुको कामना जिन्दगीमा अझै उर्जा थपियोस् ❤ ! शुभकामना छ प्यारो भाई ।।🎂❤️

आज दिन भरि ब्यस्त भएर छोराको जन्म दिनको फेसबुकमा शुभकामना दिन पनि ढिला भयो ढिलै भए पनि जन्म दिनको धेरै धेरै शुभकामना प्य...
30/07/2026

आज दिन भरि ब्यस्त भएर छोराको जन्म दिनको फेसबुकमा शुभकामना दिन पनि ढिला भयो ढिलै भए पनि जन्म दिनको धेरै धेरै शुभकामना प्यारो छोरा #रियान आजको दिन मेरो खास दिन, तिमी जन्मदाको खुसीको दिन १ बर्ष पुरा भएर २ बर्षमा प्रवेश गरेकोमा मेरो दु:ख पीडा भुलाउने साथीलाई संधै न्यानो माया र धेरै धेरै आशीर्वाद छ । प्यारो हिरोलाई 🎊🎉😍

यो कुन ठाउँ हो ल चिन्नुस त !
21/07/2026

यो कुन ठाउँ हो ल चिन्नुस त !

अब साधारण मान्छेले सरकारी सेवा लिन सक्दैनन घन्टीमा भोट हालेको परिणाम ।
21/07/2026

अब साधारण मान्छेले सरकारी सेवा लिन सक्दैनन घन्टीमा भोट हालेको परिणाम ।

श्री बाला त्रिपुरासुन्दरी माताले हामी सबैको कल्याण गरुन रक्षा गरून 👏👏🌸🌸
20/07/2026

श्री बाला त्रिपुरासुन्दरी माताले हामी सबैको कल्याण गरुन रक्षा गरून 👏👏🌸🌸

यस विश्वकपको सबैभन्दा ठूलो खेल आज राती हुँदैछ । FIFA विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन खेल्दैछन् । कसले लैजाला ट्रफी...
19/07/2026

यस विश्वकपको सबैभन्दा ठूलो खेल आज राती हुँदैछ । FIFA विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन खेल्दैछन् । कसले लैजाला ट्रफी ? आफ्नो बिचार खाख्नुस !

Address


Telephone

009779841243988

Website

Alerts

Be the first to know and let us send you an email when Lal Kumar Baral posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Lal Kumar Baral:

Shortcuts

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share