MeroNepal

MeroNepal Direction from Darkness to Light

"हाम्रो देशमा विकासभन्दा मिति छिटो दौडिन्छ। हामी अझै ११ जुनमै छौँ, तर पत्रिका ११ जुलाई पुगिसक्यो। देशको गति यस्तै हो भने...
11/06/2026

"हाम्रो देशमा विकासभन्दा मिति छिटो दौडिन्छ। हामी अझै ११ जुनमै छौँ, तर पत्रिका ११ जुलाई पुगिसक्यो। देशको गति यस्तै हो भने अब भविष्य हेर्न ज्योतिष होइन, समाचारपत्र नै काफी छ!" 😄

"राष्ट्र जोगाउन हामी नेपालीले देखाएको त्याग र बलिदानको इतिहास साक्षी छ |" - श्री ५ ज्ञानेन्द्र🇳🇵🇳🇵🇳🇵
09/06/2026

"राष्ट्र जोगाउन हामी नेपालीले देखाएको त्याग र बलिदानको इतिहास साक्षी छ |" - श्री ५ ज्ञानेन्द्र
🇳🇵🇳🇵🇳🇵

03/06/2026

NEPAL 🇳🇵🇳🇵🇳🇵
#नेपाल

प्राण भन्दा प्यारो लाग्छ. मेरो देश कता-कता!!!आज तिमी हुन्थ्यौ त देश अर्कै हुन्थ्यो जस्तो लाग्छ। मैले तिम्रा जुनै तस्बिरम...
03/06/2026

प्राण भन्दा प्यारो लाग्छ. मेरो देश कता-कता!!!

आज तिमी हुन्थ्यौ त देश अर्कै हुन्थ्यो जस्तो लाग्छ। मैले तिम्रा जुनै तस्बिरमा त शान्ती पाउँछु भने तिमीले पक्कै देश शान्त नै राख्थ्यौ।
एकदिन तिमी सँग भेट्ने मन छ। 🇳🇵🇳🇵🇳🇵👑👑👑
#नेपाल

03/06/2026

"नेपाल 🇳🇵 हाम्रो साझा घर हो, र हाम्रो साझा थर नेपाली हो।"
🇳🇵🇳🇵🇳🇵👑👑👑
#नेपाल

In Memory of the Nepal Royal Massacre – 25th Anniversary 🙏🌺Remembering the tragic event that deeply shook Nepal and touc...
27/05/2026

In Memory of the Nepal Royal Massacre – 25th Anniversary 🙏🌺

Remembering the tragic event that deeply shook Nepal and touched countless hearts on Jestha 19, 2058 (June 1, 2001). On this solemn 25th anniversary, we bow our heads in remembrance and offer heartfelt tribute to the cherished souls whose memories continue to live on in the hearts of the nation.

Join us in the Candle Lighting Ceremony to honor and remember our beloved guardians, with prayers for eternal peace and respect for their memory.

🗓️ Date: Jestha 19, 2083, (June 2nd 2026, Tuesday)
🕡 Time: 6:30 PM onwards
📍 Location: Chaturvyuha Narayan Temple, Mahendra Manzil, Narayanhiti Durbar.

"Some memories never fade, some wounds never truly heal, and some souls remain forever in the heart of a nation."

26/05/2026

" देशभन्दा माथि केही छैन, देशभन्दा प्यारो केही छैन। " 🇳🇵🇳🇵🇳🇵👑👑👑🙏🙏🙏
#नेपाल

Address

Kathmandu
44600

Telephone

+9779841724994

Website

Alerts

Be the first to know and let us send you an email when MeroNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to MeroNepal:

Share