Yatra-1

Yatra-1 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yatra-1, Arts and entertainment, Kathmandu.

सुन्दा तीतो लाग्ला तर यथार्थ :यो देशमा प्रचन्ड र बाबुराम जस्ता कुपात्र नजन्मेको भए देशमा यो रूपमा कहिले हिंसा हुने थिएन!...
16/10/2025

सुन्दा तीतो लाग्ला तर यथार्थ :

यो देशमा प्रचन्ड र बाबुराम जस्ता कुपात्र नजन्मेको भए देशमा यो रूपमा कहिले हिंसा हुने थिएन! वीरेन्द्रको वंश नास हुने थिएन! प्रजातन्त्र मासिने थिएन ! हिन्दू राज्य फालिने थिएन!

देशमा शान्ति समृद्धि र विकास आउँथ्यो!

हत्याहिँसा, विध्वंस, अपहरण, आगजनी माओवादी आतंकका उपज हुन् ! माओवादी हिंसाका कारण देश ५० वर्ष पछाडि धकेलियो!

यसैका कारण आज देश यहाँसम्म पुग्यो ! गौतम बुद्धको देशमा अशान्ति फैलियो!

देश नै विदेशीको हातमा पुग्छ की भन्ने डर भयो!!

मलाई गाली गर्नुस् तर तीतो सत्य यही हो!!

27/01/2025


...💗❤️🙏🤙🤟

सुर्खेतबाट काठमाडौं जाने रात्रीकालिन बसमा क्षमताभन्दा बढी यात्रु राखेपछि १५ वटा बस प्रहरीले सुब्बाकुना नाकामा राेकेकाे छ...
10/11/2024

सुर्खेतबाट काठमाडौं जाने रात्रीकालिन बसमा क्षमताभन्दा बढी यात्रु राखेपछि १५ वटा बस प्रहरीले सुब्बाकुना नाकामा राेकेकाे छ । सिटभन्दा बढी भएका यात्रुलाई अर्काे बसकाे व्यवस्था नगरेसम्म कुनै रात्रीकालिन बस नछुटाउने प्रहरीले जनाएको छ ।


24/10/2024

रवि लामिछानेको पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध प्रदर्शन । सरकारले प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको आरोप ।

24/10/2024

आफ्नै केटि विद्यार्थीलाई शिक्षकले भने पैसा दिन्छु भेट्न आउ भनेपछि । रिपोर्टिङ गर्न खोज्दा कोहलपुर नगरशिक्षा प्रमुख राम बहादुर हमालले क्यामेरा खसाले ।

24/10/2024

रबि लामिछाने जिन्दावाद 🙏💪

24/10/2024

🙏🛐

20/10/2024

Bachelor Master पास गर्नेहरु किन अझै बेरोजगार छन् ?😓

Address

Kathmandu
1@2$

Telephone

+9779814541993

Website

Alerts

Be the first to know and let us send you an email when Yatra-1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share