28/12/2025
मान्छेको जिन्दगी
कमाउछु अलिकती भन्दा भन्दै जिन्दगी सक्किन्छ
रमाउनेछु एकदिन सोच्दा सोच्दै जवानी मक्किन्छ
पढाइ करियर भन्दा भन्दै आधा उमेर ढल्किन्छ
दिर्घ रोग लाग्छ ढाड दुख्न थाल्छ बुढापा झल्किन्छ।🙂
#शुभ बिहानी