Ojas Theatre Nepal

Ojas Theatre Nepal Theatre and Film studies
(1)

ओजस थियटरका 2 ब्याजलाई सफलताकाे शुभकामना छ ।
13/05/2026

ओजस थियटरका 2 ब्याजलाई सफलताकाे शुभकामना छ ।

नाटक हुदै छ
13/05/2026

नाटक हुदै छ

12/05/2026

admission open ojas theatre

ओजस थियटरमा अभिन सिक्न हाेईन अनुभव गर्न आउनुस । हामीलाई सिकाउन आउदैन  अभिनय तपाईले छुन सक्नु पर्छ , मसुस गर्न सक्नु पर्छ...
12/05/2026

ओजस थियटरमा अभिन सिक्न हाेईन अनुभव गर्न आउनुस । हामीलाई सिकाउन आउदैन अभिनय तपाईले छुन सक्नु पर्छ , मसुस गर्न सक्नु पर्छ , तपाईले आफुलाई चिन्न सक्नु पर्छ ।
केही समय हामी संग बसेर सिक्नुस,
अनि केही समय संगै काम पनि गरेर अनुभवी हुनुस,
तपाईकाे बिचार तपाई कलाकार क्षेत्रमा स्वतन्त्र रुपमा काम गर्नुस तर हामीलाई समय दिनुस याे समय जुन कहिले फिर्ता हुदैन ।
आउनुस सिट सिमित छ ।
थियटरमा र तपाईकाे अभिनयलाई सरल सक्षम र बलियो बनाउने अठोटले याे भर्ना खुलेको छ सिधा बाँकीरहेको कुरा बुझ्न र सम्पर्क गर्नुस whtas app 9844069106 मा कलमा भने जानकारी गराउन हामी क्षमा चाहन्छौं किन कि हामी संग स्टाफ छैन्न सबै कलाकार साथिहरु हुनुहुन्छ ।

लोकतान्त्रिक विधिबाट सुचिकृत हुन अब छनौटमा पनि निष्पक्ष रुपमा हुनेछ भन्ने आशावादी छौं । अरुले गरेनन् होईन अब आफै गर्न अघ...
12/05/2026

लोकतान्त्रिक विधिबाट सुचिकृत हुन अब छनौटमा पनि निष्पक्ष रुपमा हुनेछ भन्ने आशावादी छौं । अरुले गरेनन् होईन अब आफै गर्न अघि बढ्नुस् ।

10/05/2026
नयाँ दिल्ली NSD भ्रमण
10/05/2026

नयाँ दिल्ली NSD भ्रमण

नाटक एक चिहानकाे नानिथंकु पात्रमा सबैले रुचाउनु भएको बहिनी रश्मि गुरुङलाई जन्म दिनकाे शुभकामना
10/05/2026

नाटक एक चिहानकाे नानिथंकु पात्रमा सबैले रुचाउनु भएको बहिनी रश्मि गुरुङलाई जन्म दिनकाे शुभकामना

भर्ना सूचना ...भर्ना खुलाे श्री ओजस थिएटर नेपाल प्रा.लि. द्वारा सञ्चालन हुने “थिएटर ल्याब ४ (ojas  Theatre Lab 4 – Short...
17/04/2026

भर्ना सूचना ...भर्ना खुलाे
श्री ओजस थिएटर नेपाल प्रा.लि. द्वारा सञ्चालन हुने “थिएटर ल्याब ४ (ojas Theatre Lab 4 – Short Term Course) काे लागि भर्ना मिति थप गरिएको जानकारी गराइन्छ।

फारम बुझाउने अन्तिम मिति: २० बैशाख २०८३
अडिसन / अन्तर्वार्ता: २१&२२ बैशाख २०८३
भर्ना (Admission) अन्तिम मिति: २५ बैशाख २०८३
कक्षा प्रारम्भ हुने मिति: २८ बैशाख २०८३
कक्षा समय: बिहान ७:०० बजे देखि ११:०० बजे सम्म
स्थान (Venue): राताेपुल, काठमाडौँ
सीट संख्या: सीमित सिट मात्र उपलब्ध

इच्छुक सम्पूर्ण विद्यार्थी तथा सहभागीहरूलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न हार्दिक अनुरोध गरिन्छ।
थप जानकारीका लागि
whatsapp नं, 9844069106

नयाँ बर्षकाे शुभकामना
13/04/2026

नयाँ बर्षकाे शुभकामना

Thankyou The Times International College/SS for watching our drama Ek Chihan. 🙏❤️
12/02/2026

Thankyou The Times International College/SS for watching our drama Ek Chihan. 🙏❤️

Address

Ratopul
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ojas Theatre Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Ojas Theatre Nepal:

Share