24/11/2025
"महानन्द साहित्य सम्मान सन् २०२५" यस पल्ट फिक्सन डिजाइनर कुमार नगरकोटीलाई अनेसास डायलसका बरिष्ठ सल्लाहकार कवि विप्लव प्रतीकद्वारा स्टुडियो थिएटरको प्रेक्षालयमा आयोजित समारोहमा प्रदान गरियो ।
फिक्सन डिजाइनर कुमार नगरकोटीलाई हार्दिक बधाई तथा शुभकामना ।
- स्टुडियो थिएटर
पिङ्गलास्थान, काठमाडौं ।