29/03/2026
किचन खोल्योः ग्याँसको टेन्सन्
Twitter खोल्योः देशको टेन्सन्
TikTok खोल्योः लाइफस्टाइलको टेन्सन्
Facebook खोल्योः मनिटाईजेसनको टेन्सन्
Snapchat खोल्योः अनुहारको टेन्सन्
Bank account खोल्योः पैसाको टेन्सन्
जिन्दगी मा टेन्सनै टेन्सन् छ हेर्नुस् 🤣🙏