Nepali Cinema Sansar

Nepali Cinema Sansar नेपाली फिल्महरुको सत्य तथ्य समाचार तथा रिलीज मिति लगायत जानकारी 🙏
(1)

ब्यानर अनि टिम र कास्टको कारण बहु प्रतिक्षित बनेको फिल्म लालिबजारको सुट सक्किएको छ ! फागुन १ मा प्रदर्शन मिति तय गरेको य...
20/12/2025

ब्यानर अनि टिम र कास्टको कारण बहु प्रतिक्षित बनेको फिल्म लालिबजारको सुट सक्किएको छ ! फागुन १ मा प्रदर्शन मिति तय गरेको यस फिल्म हेर्न तपाई कत्तिको उत्साहित हुनु हुन्छ ?
Swastima Khadka Rabindra Singh Baniya

Must Read !
23/05/2025

Must Read !

सिनेमाले के गर्छ ? यसको आलोकाँचो जवाफ एकै शब्दमा आउँछ, ‘मनोरञ्जन ।’ जब कि मनोरञ्जनको अनुवांशिक गुण बोकेर जन्मिएको ...

राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु:उत्कृष्ट चलचित्र: बुलाकीउत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)उत्कृष्ट अभिनेत...
27/11/2024

राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु:
उत्कृष्ट चलचित्र: बुलाकी
उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार:
अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र- जारी (वि.सं. २०८०)

विशेष योगदान सम्म्मान:
त्यैयव शाह - कलाकार
कृष्ण प्रसाद रायमाझी - प्रदर्शक
नारायण प्रधान - द्वन्द्व निर्देशक
विद्या कार्की - कलाकार
नरेन्द्र महर्जन - प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव - कलाकार/निर्माता
भोज बहादुर गुरुङ - निर्देशक /निर्माता
अमुल कार्की ढली - संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ - प्रदर्शक
बुद्धि तामांग - कलाकार
सबिता गुरुङ - कलाकार

विशेष चलचित्र पुरस्कार:
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मान:
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र 'आमा'की अभिनेत्री)

Official Poster with Date Announcementचलचित्र: ऊनको स्वीटर (The Woolen Sweater)रिलिज मिति: २०८२ साल, वैशाख २६ गते (May 0...
25/11/2024

Official Poster with Date Announcement

चलचित्र: ऊनको स्वीटर (The Woolen Sweater)
रिलिज मिति: २०८२ साल, वैशाख २६ गते (May 09, 2025)
निर्देशक: नवीन चौहान

सिनेमा 'घर ज्वाईं' का दुई फरकफरक क्यारेक्टर पोस्टर रिलिज !आगामी वर्षको असार २८ गतेदेखि प्रदर्शनमा ।
31/03/2024

सिनेमा 'घर ज्वाईं' का दुई फरकफरक क्यारेक्टर पोस्टर रिलिज !
आगामी वर्षको असार २८ गतेदेखि प्रदर्शनमा ।

20/02/2024

‘महाजात्रा’को टिजर रिलिज भएको छ ।

Victory ✨
17/02/2024

Victory ✨

केही अधिनायकवादी मुलुकबाहेक विश्वबाटै फिल्म सेन्सरसिप हटिसक्यो । बरु फिल्मलाई वर्गीकरण गरी प्रदर्शन अनुमतिको अभ्यास भइसक...
08/02/2024

केही अधिनायकवादी मुलुकबाहेक विश्वबाटै फिल्म सेन्सरसिप हटिसक्यो । बरु फिल्मलाई वर्गीकरण गरी प्रदर्शन अनुमतिको अभ्यास भइसकेको छ । सरकार भने चलचित्र जाँचका नाममा झन्झन् अनुदार बन्दै गएको छ ।

केही अधिनायकवादी मुलुकबाहेक विश्वबाटै फिल्म सेन्सरसिप हटिसक्यो । बरु फिल्मलाई वर्गीकरण गरी प्रदर्शन अनुमतिको...

चलचित्र ‘ऊनको स्वीटर’ को पहिलो तस्बिर सार्वजनिक । 😊🌸
06/02/2024

चलचित्र ‘ऊनको स्वीटर’ को पहिलो तस्बिर सार्वजनिक ।
😊🌸

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Cinema Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share