Amazing Nepal

Amazing Nepal Nepal: Once is not enough & Heaven is a myth, Nepal is a real.

बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ॥(१) बहुमत (Simple Majority) भनेको के हो ?=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहु...
07/03/2026

बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ॥

(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।

(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।

***n ***nsarkar

06/03/2026

म यता चुनावको माहोलमा यति व्यस्त भए कि तिमी छौ भन्ने पनि बिर्सिए नि माया 😁

Sorry la!
👉️ Message गर्ने फुर्सद नि भएन माया 😍❤️

Most happiest person right now 🤣😁
06/03/2026

Most happiest person right now 🤣😁

06/03/2026

झापा - ५
🔔बालेन शाह : 17396
🌞केपि ओलि : 6078

06/03/2026

Bhaktapur - 2 को नयाँ update: राजिव खत्री अगाडि, महेश बस्नेत निकै पछाडी !

Rajib Khatry (🔔): 4120
Mahesh Basnet (☀️): 1835

अहिले सम्म विजयी उम्मेदवार 🔔🇳🇵
06/03/2026

अहिले सम्म विजयी उम्मेदवार 🔔🇳🇵

घण्टीमय देखियो यतिबेला सम्म 🇳🇵🇳🇵
06/03/2026

घण्टीमय देखियो यतिबेला सम्म 🇳🇵🇳🇵

06/03/2026

Vote counting Update from all over Nepal, 8:50 AM:

🔔: Leading in 37 places
☀️: Leading 3 places
🌳: Leading in 5 place
⭐️: Leading in 1 place

06/03/2026

निर्वाचन आयोगको आधिकारिक सूचना अनुसार अहिले बिहानको 8:15 बजेसम्म
🔔रास्वपाले 30 सिटमा अग्रता,
☀️एमालेले 3 सिटमा अग्रता र
🌳काँग्रेसले 1 सिटमा अग्रता लिईरहेका छन् ।

06/03/2026

हेलिकप्टरको व्यवस्था अब हुन्छ होला कि नाई ??

28/02/2026

Dubai under attack....

26/03/2025

Address

Kathmandu

Telephone

+9779825676501

Website

Alerts

Be the first to know and let us send you an email when Amazing Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share