Tension Saf

Tension Saf Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tension Saf, Comedy Club, Kathmandu.

We have released our new song "JUN DIN MALAI" hope all of you will like it.Give your coments,do like and share it .Thank...
05/02/2021

We have released our new song "JUN DIN MALAI" hope all of you will like it.Give your coments,do like and share it .Thanks to all our audience.

Jun Din Malai | Modern Song| Sanjit Bhandari, Shreedev Bhattarai, Chanda Kuikel, Krishnaraj Bhandari,Gopal Dhakal(chhande)From the banner of Evergreen World...

https://youtu.be/rb6ANMVE7-4वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा भएकाे  पोखरा महानगरपालिमा रहेको बेगनासताल अन...
12/10/2020

https://youtu.be/rb6ANMVE7-4
वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा भएकाे पोखरा महानगरपालिमा रहेको बेगनासताल अनि यहा रहेको रमाइलो सुन्दर पर्यटकिय क्षेत्र माझिकुना ,माझिकुनाको सरिता रेस्टुरेण्ट एण्ड गेस्ट हाउस जहा पारिवारिक बाताबरणमा खानको सुबिधा साथै ,राम्रो बस्ने व्यवस्था छ ,माछाका परिकार साथै Fresh Grilled Fish यहाको प्रमुख विशेषता हो। यहि ठाउको Documentry तपाईहरु माझ ,हेरेर प्रतिक्रिया दिनुहोला ।सम्पुर्णमा धन्यवाद ।

Begnas Lake | Majhikuna| Sarita Restaurant & Guest House| बेगनासताल ,माझिकुना । सरिता रेस्टुरेन्ट | A best place to visit . “Majhikuna” (side by Begnas Lake)...

ल आयो है टेन्सन साफ "Best Scenes of Tensan Saf" भाग १० को रुपमा ,निरन्तर यस सिरियललाइ हेर्नु भएका  अनि हेर्नु भएको छैन भ...
18/09/2020

ल आयो है टेन्सन साफ "Best Scenes of Tensan Saf" भाग १० को रुपमा ,निरन्तर यस सिरियललाइ हेर्नु भएका अनि हेर्नु भएको छैन भने पनि हेर्नुहोला है,रमाइला रमाइला दृश्यहरुलाई समेटेर बिशेष भाग बनाएर प्रस्तुत गरेका छौ,अबको माहोल राम्रो हुनासाथ बृहत रुपमा अगाडी बढाउने छौ,दार्जीलिंग को टिस्टा रंगीत टेलिभिजन लगायत अन्य टेलिभिजनबाट साथै हरेक सुक्रबार छन्दे च्यानल बाट टेन्सन साफ टेलिसिरियल प्रशारण भैरहेको सम्पूर्ण दर्शक हरुमा जानकारी गराउन चाहन्छौ । सबैको टेन्सन साफ होस् । हाम्रो छन्दे च्यानललाइ सपोर्ट गर्दिनुहोला । सबै जना सुरक्षित रहनु होला धन्यबाद । टेन्सन साफ परिवार।

Tension saf | Episode 10 | Best scenes of Tension Saf |टेन्सन साफ | भाग १० हेर्नुस गज्जबको यो सिरियल रमाइलो गर्नुस टेन्सन साफ पार्नुस टेन्सन साफ - प्....

ल आयो है " टेन्सन साफ " भाग ९,हाम्रो कामको मुल्यांकन गर्दै हामी सबैमा अझै काम गर्ने उर्जा भरिदिनुभएकोमा सम्पूर्ण सुभचिन्...
11/09/2020

ल आयो है " टेन्सन साफ " भाग ९,हाम्रो कामको मुल्यांकन गर्दै हामी सबैमा अझै काम गर्ने उर्जा भरिदिनुभएकोमा सम्पूर्ण सुभचिन्तकज्यूहरुमा हार्दिक आभार प्रकट गर्दछौ । सबैको टेन्सन साफ होस् । हाम्रो छन्दे च्यानललाइ सपोर्ट गर्दिनुहोला । सबै जना सुरक्षित रहनु होला धन्यबाद । टेन्सन साफ परिवार।

Tension Saf | Episode 9 | Comedy Serial | टेन्सन साफ |भाग ९| हरेक श्रीमान श्रीमतीको यस्तै मिलन होस् हेर्नुस गज्जबको यो सिरियल रमाइलो गर्नुस ...

ल आयो है " टेन्सन साफ " भाग ८ , हरेक सुक्रबार  छन्दे च्यानल बाट टेन्सन साफ टेलिसिरियल प्रशारण भैरहेको  सम्पूर्ण दर्शक हर...
04/09/2020

ल आयो है " टेन्सन साफ " भाग ८ , हरेक सुक्रबार छन्दे च्यानल बाट टेन्सन साफ टेलिसिरियल प्रशारण भैरहेको सम्पूर्ण दर्शक हरुमा जानकारी गराउन चाहन्छु। सबैको टेन्सन साफ होस् । हाम्रो छन्दे च्यानललाइ सपोर्ट गर्दिनु होला । सबै जना सुरक्षित रहनु होला धन्यबाद । टेन्सन साफ परिवार

Tension Saf | Episode 8 | Comedy Serial | टेन्सन साफ | भाग ८ | लकडाउनमा श्रीमतीको कुटाइले श्रीमान गायब , हेर्नुस गज्जबको यो सिरियल रमाइलो गर्....

ल आयो है " टेन्सन साफ " भाग ७ ,हाम्रो कामको मुल्यांकन गर्दै हामी सबैमा अझै काम गर्ने उर्जा भरिदिनुभएकोमा सम्पूर्ण दर्शक,...
28/08/2020

ल आयो है " टेन्सन साफ " भाग ७ ,हाम्रो कामको मुल्यांकन गर्दै हामी सबैमा अझै काम गर्ने उर्जा भरिदिनुभएकोमा सम्पूर्ण दर्शक,मेडियाकर्मी ,बिज्ञापनदाता,सुभचिन्तकज्यूहरुमा हार्दिक आभार प्रकट गर्दछौ । हरेक सुक्रबार छन्दे च्यानल बाट टेन्सन साफ टेलिसिरियल प्रशारण भैरहेको सम्पूर्ण दर्शक हरुमा जानकारी गराउन चाहन्छौ । सबैको टेन्सन साफ होस् । छन्दे च्यानललाइ सपोर्ट गर्दिनु होला । सबै जना सुरक्षित रहनु होला धन्यबाद । टेन्सन साफ परिवार

Tension Saf |Episode -7 |Comedy Serial | टेन्सन साफ | भाग ७ |गर्लफ्रेन्डलाइ किस गर्दा सबै दुख गायब | टेन्सन साफ - प्रत्येक सुक्रबार बेलुका,छन्...

बरिष्ठ गायक ,गीतकार,मोडल एबम समाजसेवी सीताराम पोखरेल कसरी भए हिरोइन का गायक ?हेर्नुस यो रमाइलो अन्तरबार्ता
27/08/2020

बरिष्ठ गायक ,गीतकार,मोडल एबम समाजसेवी सीताराम पोखरेल कसरी भए हिरोइन का गायक ?हेर्नुस यो रमाइलो अन्तरबार्ता

Sitaram Pokharel | बरिष्ठ गायक ,गीतकार,मोडल एबम समाजसेवी सीताराम पोखरेल संगको रमाइलो अन्तरबार्ता | हिरोइनका गायक | Chhande Channel | छन्.....

कार्यक्रम प्रस्तोता,समाजसेवी ,देश बिदेशका कार्यक्रम आयोजक तथा गायक रामकृष्ण श्रेष्ठ जी संगको  रमाइलो अन्तरबार्ता अवस्य ह...
24/08/2020

कार्यक्रम प्रस्तोता,समाजसेवी ,देश बिदेशका कार्यक्रम आयोजक तथा गायक रामकृष्ण श्रेष्ठ जी संगको रमाइलो अन्तरबार्ता अवस्य हेर्नुहोला।युट्युब छन्दे च्यानललाइ Like,comments,share ,Subscribe पनि गर्दिनु होला धन्यबाद सबैमा। आफ्नो ख्याल राखौ ,सुरक्षित रहौ।

Ramkrishna Shrestha | मलाई साथ दिने कोहि थिएनन | गायक रामकृष्ण श्रेष्ठ | रमाइलो अन्तरबार्ता | CREDITS Presenter and Editor : Gopal Dhakal Chhande Camera : Ja...

दीपाश्री निरौलाले माफी माग्दै जन्मदिनमा गरिन् यस्तो बाचा ,आफ्नै दिदि बहिनि सम्झेर माफी दिनुहोला।  एकता नै बल हो सबैको जय...
23/08/2020

दीपाश्री निरौलाले माफी माग्दै जन्मदिनमा गरिन् यस्तो बाचा ,आफ्नै दिदि बहिनि सम्झेर माफी दिनुहोला। एकता नै बल हो सबैको जय होस्। Thanks to all our audiences.

दीपाश्री निरौलाले माफी माग्दै जन्मदिनमा गरिन् यस्तो बाचा |Deepa shree Niraula | Rajesh Hamal | CREDITS Video from Deepa Shree Niraula's Facebook wall.Thanks ...

ल आयो है " टेन्सन साफ " भाग ६ ,हाम्रो कामको मुल्यांकन गर्दै हामी सबैमा अझै काम गर्ने उर्जा भरिदिनुभएकोमा सम्पूर्ण दर्शक,...
21/08/2020

ल आयो है " टेन्सन साफ " भाग ६ ,हाम्रो कामको मुल्यांकन गर्दै हामी सबैमा अझै काम गर्ने उर्जा भरिदिनुभएकोमा सम्पूर्ण दर्शक,मेडियाकर्मी ,बिज्ञापनदाता,सुभचिन्तकज्यूहरुमा हार्दिक आभार प्रकट गर्दछौ । हरेक सुक्रबार बेलुका छन्दे च्यानल बाट टेन्सन साफ टेलिसिरियल प्रशारण भैरहेको सम्पूर्ण दर्शक हरुमा जानकारी गराउन चाहन्छु। धन्यबाद। सबैको टेन्सन साफ होस् । हाम्रो (Chhande Channel )छन्दे च्यानललाइ सपोर्ट गर्दिनु होला ।

Tensan Saf | Episode -6 | Comedy Serial |टेन्सन साफ " भाग- ६ | टेन्सन साफ |गर्लफ्रेन्डलाइ भेट्न खोल्सामा जाँदा पर्यो आपत CREDITS टेन्सन साफ - प्रत्....

मर्न हिडेका नायक कसरि यस्तो भए ? हेर्नुस एउटा नायक को वास्तविक कथा  ,कलाकार को भित्रि पिडा अनि रमाइलो पलको यो संयोग ,नाय...
18/08/2020

मर्न हिडेका नायक कसरि यस्तो भए ? हेर्नुस एउटा नायक को वास्तविक कथा ,कलाकार को भित्रि पिडा अनि रमाइलो पलको यो संयोग ,नायक श्रीदेव भट्टराई जी संगको यो अन्तरबार्ता। छन्दे च्यानल लाइ like,share,comments ,subscribe होला धन्यबाद।

Shridev Bhattarai | मर्न हिडेका नायक कसरि यस्तो भए ? |श्रीदेव भट्टराई | Chhande Channel | CREDITS Presenter/Editor:Gopal Dhakal (Chhande) Camera: Jayaram Ojh...

सदा झैँ आज सुक्रबार छन्दे च्यानलबाट  हास्यव्यंग्य टेलिचलचित्र  टेन्सन साफ भाग ५ प्रशारण  भैसकेको जानकारी गराउदै  सल्लाह,...
14/08/2020

सदा झैँ आज सुक्रबार छन्दे च्यानलबाट हास्यव्यंग्य टेलिचलचित्र टेन्सन साफ भाग ५ प्रशारण भैसकेको जानकारी गराउदै सल्लाह,सुझाबको अपेक्षा गर्दछौ।कृपया हेरेर प्रतिक्रिया दिनुहोला,यस Chhande Channel छन्दे च्यानललाइ सब्सक्राइब पनि गर्दिनुहोला धन्यबाद।

Tensan Saf | Episode -5 | Comedy Serial | टेन्सन साफ | भाग -५ | श्रीमतीलाई फकाउन यति सम्म नाटक | टेन्सन साफ - प्रत्येक सुक्रबार बेलुका,छन्दे च्य...

Address

Kathmandu

Telephone

+9779841537010

Website

Alerts

Be the first to know and let us send you an email when Tension Saf posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Tension Saf:

Share

Category