Nepost

Nepost Creator
(1)

22/05/2026

हाम्रो दुर्गा दाइ जिन्दावाद भन्दै आए बिरगन्ज प्रहरी कार्यलय अगाडि

22/05/2026

हाम्रो भगवान दुर्गा प्रसाईं लाई चाडो रिहाई गरियोस

22/05/2026

पर्सा बिरगन्जमा नागरिक बचाउ महाअभियान का संयोजक देवी सङ्ग्रौला पुग्ने बितिकै पिडितहरुको रुवाबासी

22/05/2026

पर्सा बिरगन्ज आदर्श नगर मा रहेको स्वच्छ बचत तथा ऋण सहकारी ले कृते कागज गरेर घर जग्गा खाईदिए पछि नागरिक बचाउ अभियान्ता देवी सङ्ग्रौला सग

22/05/2026

कुमारी बैङ्कको लुटतन्त्र

22/05/2026

कुमारी बैङ्कले ऋणी पिडितलाई धेरै नै दुख दिए पछि सम्पर्क मा आए देवी सङ्रौला सग , पिडितको गुनासो अनुसार कुमारी बैन्कले जहिले थर्काउने जबर्जस्ति गर्ने घर घरमा मान्छे पठाउने कार्य गरेको उनको गुनासो छ

गरिव दुखी र गरिब नागरिकहरुको आवाज भनेकै दुर्गा प्रसाईं हुन त्यसैले अहिले पर्सा बिरगन्ज प्रहरी चौकी मा एक बैङ्क तथा बित्त...
22/05/2026

गरिव दुखी र गरिब नागरिकहरुको आवाज भनेकै दुर्गा प्रसाईं हुन त्यसैले अहिले पर्सा बिरगन्ज प्रहरी चौकी मा एक बैङ्क तथा बित्तिय पिडित धर्नामा

गरिबहरुको दुख भनेकै मेरो दुख हो त्यसैले म जसरी उनिहरुको न्यायको लागि लडिरहनेछु - बिजय थापा जनकपुर अन्चल संयोजक नागरिक बच...
22/05/2026

गरिबहरुको दुख भनेकै मेरो दुख हो त्यसैले म जसरी उनिहरुको न्यायको लागि लडिरहनेछु - बिजय थापा जनकपुर अन्चल संयोजक नागरिक बचाउ महाअभियान

22/05/2026

गरिब दुखी

हामी जस्तो सुकै अबस्था पनि गरिव दुखिको आवाज  उठाईरहनेछौ - नागरिक बचाउ अभियान सीता काफ्ले
22/05/2026

हामी जस्तो सुकै अबस्था पनि गरिव दुखिको आवाज उठाईरहनेछौ - नागरिक बचाउ अभियान सीता काफ्ले

दुर्गा प्रसाईं अहिले कस्टडिमा हुनुहुन्छ गरिब जनातको आवाज उठाएर बिरगन्ज गहवामाई मन्दिर दर्शन गर्न जाने क्रममा  नेपाल प्रह...
22/05/2026

दुर्गा प्रसाईं अहिले कस्टडिमा हुनुहुन्छ गरिब जनातको आवाज उठाएर बिरगन्ज गहवामाई मन्दिर दर्शन गर्न जाने क्रममा नेपाल प्रहरिले पक्राउ गर्दा हिन्दु धर्मको धजिया उडेको महसुस भएको छ - तेजिन्द्र रायमाझी

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share