Sujan jung

Sujan jung जय नेपाल

18/04/2024

एउटा शिक्षकको प्रतक्ष वा अप्रतक्ष रुपमा एउटा नभइ कइ्यौ विद्यार्थीको सु-भविष्य निर्माणमा ठूलो भुमिका हुन्छ । जसरी लोग्ने मान्छेमा सवास्नी मान्छेको आमा भन्दा बढी हकदाबी लाग्छ त्यसरीनै एउटा विद्यार्थीमा शिक्षकको आभिभावक भन्दा बढी अधिकार लाग्छ।म सानो छॅंदा केही शिक्षकले विद्यार्थीलाइ काखा र पाखा गर्दथे ।सायद आघा विकाशको गति त त्यही रोकियो । एउटा राम्रो खेलाडी राम्रो प्रशिक्षक नहुन पनि सक्छ तर अहिले एउटा सामान्य पढ्ने वा नप्ढने विद्यार्थी पनि भोलीका लागी देशको मेरुदण्ड बन्ने मान्छे हो भन्ने कुरा सबैले बुझनु पर्दछ। जब मुल व्यवहारको खानीमै समानताको भाव सृजना भएको छैन राष्ट्रको समाजको समानता / समाजवादको पाठ कसरी अगाडी बढ्छ ? विधयालयमा केही शिक्षक वर्गले विद्यार्थीलाई बोझको रुपमा लिने गर्दछन् तर यो पनि भुल्नु हुदैन की विद्यार्थीले पनि सोही वर्गलाइ बोझको रुपमा हेर्दछन् र त्यॅंहा क्रोध,घृणा,अनादरको माहोल उत्पन्न हुदछ जुन सव्भाविक नै छ।१०-११-१२-१३ वर्षको उमेरमै सबैकुराका बोघभए ऊ विद्धयालय किन आउने ? गणित, विज्ञान मात्र शैक्षिक विषय हुन् र ? त्यसमा व्यवहार कता हरायो ? केही अंकका आधारमा शिक्षकले कसैलाइ आक्नु सही थियो ? कुनै विद्यार्थीको र देशको भविष्य अन्धकार तर्फ वा नकारात्मर दिसा तर्फ जानुको एउटा ठूलो मुख्य कारण त्यही अयोग्य शिक्षक पनि हो । आज यो राज्ले राजनेता, निष्ठावान-इमान्दार नागरिक नपाएको कारण तिमी पनि हो भन्ने कुरा सोचदैनौ ? कुनै न कुनै दिन तिमीलाइ पक्कै बोध हुनछ त्यो दिन निद्रा नलाग्ला ।

झुटको बहुमतमा सत्य सॅंधै अल्पमतमा पर्यो तर सत्य , सत्यनै रहयो। केही सत्य कविर शिक्षकहरु पेशाका लागी मात्र नभइ एउटा स्वच्छ भविष्य, सुद्ध समाजको परिकल्पनाका सपनाबोकी कडा परिश्रम गर्ने गर्दछन् ती शिक्षक मध्ये मेरो धेरै गुरु बा/आमा पर्दछन् वॅंहाहरुको म सुकार्य र सम्रिद्धिको अपेक्षा म सुजन जंग कार्की सक्तिकीखानी मनकामना माता सॅंग प्राथना गर्दछु । धन्य मेरो जिवित भग्वानहरु 🕉️

मिति कार्तिक १३ २०७९, सैनिक आवासीय मा. वि. भक्तपुर को ४१औं Batch का छात्र श्री शृजेश श्रेष्ठ को असामयिक निधनले हामी सबैल...
30/10/2022

मिति कार्तिक १३ २०७९, सैनिक आवासीय मा. वि. भक्तपुर को ४१औं Batch का छात्र श्री शृजेश श्रेष्ठ को असामयिक निधनले हामी सबैलाई स्तब्ध तुल्याएको छ। यस दुखद घडीमा उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौ । साथै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्राथना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौ |

11/10/2021

❤️❤️❤️

You are great ❤️❤️❤️❤️
03/08/2021

You are great ❤️❤️❤️❤️

22/07/2021

Bipin Karki ❤️

King is Back 👑👑👑
15/10/2020

King is Back 👑👑👑

Much Better
07/10/2020

Much Better

06/10/2020

Bunch of kailash kher and Deepak bajracharya on my ears 13 KM Nonstop ,
Was ready to take a uturn 🏁↩
But Nah🌋 !!!
" YOUR BODY CAN STAND ALMOST
ANYTHING ,
IT'S ALL YOUR MIND YOU HAVE TO
CONVINCE "✅

04/10/2020

For close friends. I have some very personal reasons for this post. It's in the most difficult moments in life that you realize who your real family, friends or people are that really have your back. People's true colors come out when attention is not on them. Unfortunately some friends are going to press ′′ likes ′′ but they really don't read it because it takes time to read this statement and if they see it's long, they skip it. Now I am looking at those who take the time to read the post until the end..... (I think I will find out 5 maybe 6 will). Maybe some of you like me and some don't, but if you're on my Facebook it's because I love you. I would like to see if we can talk more and write something for each other. I decided to participate in an experience called ' ' Bread bread Encounter ". The idea is to see who reads posts without photo. We are so consumed with technology that we forget the most important thing: good friendships. If nobody reads this message, it will be a short social experiment. But if you finish reading this to the end, I would love to have you comment on us in one word. For example: a place, an object, a person, a time when you remember me. Then copy this text and post it on your page (don't share) I'll go to your page to leave a word that reminds me of you. Please do not comment if you do not have time to copy the text. This will destroy the experiment. Let's see who spent their time reading and responding according to general story on Facebook! Thank you for participating! The power of unity!! To everyone who has lost someone or is in battle, here is a hug for each of you and your loved ones!
Let's see what happen!

Just wow 😍😍😍
30/09/2020

Just wow 😍😍😍

4:00 Am winter signs
01/09/2020

4:00 Am winter signs

Address

Chandranighapur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sujan jung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sujan jung:

Share