I,m happy

I,m happy एउटा असफलता पनि अर्को
नयाँ सफलताको सुरुवात हुन सक्छ 🖤

11/05/2026

🇳🇵राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले सार्वजनिक गरेको SEE २०८२ को नतिजाअनुसार यस वर्ष कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (पास) भएका छन्। कुल पास प्रतिशत ६५.९८% रहेको छ।

📊 GPA अनुसार विद्यार्थी संख्या:

• GPA 3.60 – 4.00 : 48,392 विद्यार्थी
• GPA 3.20 – 3.60 : 80,372 विद्यार्थी
• GPA 2.80 – 3.20 : 94,222 विद्यार्थी
• GPA 2.40 – 2.80 : 55,977 विद्यार्थी
• GPA 2.00 – 2.40 : 5,190 विद्यार्थी
• GPA 1.60 – 2.00 : 7 विद्यार्थी

यस वर्ष १ लाख ४६ हजार ५०७ विद्यार्थी Non-Graded (NG) भएका छन्। सबैभन्दा धेरै विद्यार्थी GPA 2.80–3.20 समूहमा रहेका छन्।

01/05/2026
19/04/2026

सरकारले कुन अस्पतालमा कति वटा free bed बाँकी छ भनेर website मार्फत जानकारी दिन थालेको छ भने अब घरमै बसेर free bed बारे ज...
16/04/2026

सरकारले कुन अस्पतालमा कति वटा free bed बाँकी छ भनेर website मार्फत जानकारी दिन थालेको छ भने अब घरमै बसेर free bed बारे जानकारी पाउन सकिन्छ । 😮 अहिलेलाई चारवटा प्रदेशको मात्र छ।

Website link: https://freehealth.mohp.gov.np

28/03/2026

देशब्यपि रुपमा आन्दोलन हुन्छ - महेस बस्नेत

28/03/2026

KP ओलिको पक्राउ पछि कर्याकर्ता सडकमा बिरोध गर्दै।।

28/03/2026

ओलि पक्राउपछि एमाले पार्टि कार्यालयमा आक्रोशित कार्यकर्ता

14/12/2025

Sikri kanda

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when I,m happy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share