23/02/2023
१. औद्धले ज्ञान प्राप्त गरेको ठाउँलाई बोध गया भनिन्छ भने उक्त रुखलाई के भनिन्छ ?
- बोधिवृक्ष
२. युरोपोल (Europol) को प्रधान कार्यालय कहाँ रहेको छ ?
- नेदरल्याण्डको हेग
३. आसियानको शिखर बैठक वार्षिकरुपमा आयोजना गर्ने निर्णय कहिले भएको हो ?
- सन् २००१
४. SAPTA लाई अनुमोदन गर्ने पहिलो राष्ट्र कुन हो ?
- नेपाल
५. सार्कको पहिलो क्षेत्रिय केन्द्र कुन हो ?
- सार्क कृषि सूचना केन्द्र
६. नेपालसँग दौत्य सम्बन्ध स्थापना गर्ने विश्वकै दोस्रो राष्ट्र कुन हो ?
- संयुक्त राज्य अमेरिका
७. नेपालमा पोषण कार्यक्रमको सञ्चालन कहिलेदेखि गरिएको हो ?
- वि.सं. २०३७
८. हिरामा कार्वन कति प्रतिशत हुन्छ ?
- १०० प्रतिशत
९. चारकोशे झाडी कुन वन क्षेत्रमा पाइन्छ ?
- उष्ण प्रदेशीय सदावहार वन
१०. २०६८ को जनगणनाअनुसार सबैभन्दा बढी औसत परिवार संख्या कुन जिल्लामा रहेको छ ?
- रौतहट (६.४४)
११. पृथ्वी शिखर सम्मेलनको आयोजना कसले गरेको थियो ?
- UNDP
१२. `चन्द्रमामा सर्वप्रथम खोलिएको खेल कुन हो ?
- गल्फ
१३. २२ औँ शीतकालीन ओलम्पिक खेल कहिले र कहाँ सम्पन्न भयो ?
- सन् २०१४ फेब्रुअरी ७-२३, सोची (रुस)
१४. खानेपानी वितरण तथा सरसफाइसम्बन्धी अन्तराष्ट्रिय दशक कहिले मनाइयो ?
- सन् १९८१-१९९० को दशक
१५. कुनकुन राष्ट्रलाई आसियानका त्रिमुर्ति भनेर चिनिन्छ ?
- इन्डोनेसिया, थाइल्याण्ड र मलेसिया
१६. अक्सिजनको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?
- जे. प्रिस्टले
१७. एक एकाइ समयको अन्तरमा परिवर्तन हुने गतिलाई के भनिन्छ ?
- प्रवेग
१८. जग्गा जमिनको नापजाँच गर्ने तथा जग्गा जमिन धितो राखी ऋण लिने चलन चलाउने को हुन् ?
- जयस्थिति मल्ल