15/05/2025
जय श्री करुणमय 🙏
आज २०८२-२-१ गते बिहीबार/जेष्ठ कृष्ण तृतिया
यसपाली श्री करुणामय रातो मछिन्द्रनाथको पश्चिम यात्रा जेठ १५ गते हुने भएको छ। रथलाई जावलाखेल तानिने : जेठ १५ गते किर्तिपुरमा याक मिसालाई फूल दिने : जेठ १२ गते (हुन सक्छ)भोटो जात्रा : १८ गते #ललितपुर