TssG/Three star singing group

TssG/Three star singing group We going to show everything from our page

जन्मदिन केवल उमेर थपिएको दिन होइन,जीवनमा नयाँ सपना, नयाँ आशा र नयाँ सम्भावनाहरू थपिएको सुन्दर दिन हो।त्यसैले आजको यो विश...
13/08/2026

जन्मदिन केवल उमेर थपिएको दिन होइन,
जीवनमा नयाँ सपना, नयाँ आशा र नयाँ सम्भावनाहरू थपिएको सुन्दर दिन हो।
त्यसैले आजको यो विशेष दिनले तपाईंको जीवनमा
सफलताको नयाँ अध्याय, खुसीका अनगिन्ती पल र समृद्धिको उज्यालो लिएर आओस्। ❤️

हाम्रो थ्री स्टार परिवारका अध्यक्ष तथा प्रतिभावान् व्यक्तित्व श्री परिवेश राई ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। 🙏🎉

जीवनले कति वटा जन्मदिन मनाउने अवसर दिन्छ, त्यो हामीलाई थाहा छैन;
तर हाम्रो एउटै कामना छ—
हरेक जन्मदिनसँगै जीवन अझ सुन्दर बनोस्,
हरेक वर्षसँगै सफलता अझ नजिक आओस्,
र हरेक बिहानले नयाँ उत्साह र नयाँ उज्यालो बोकेर आओस्। ❤️

सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, प्रेम र समृद्धिले
तपाईंको जीवन सधैँ भरिपूर्ण रहोस्।
तपाईंले देखेका हरेक सपना पूरा होऊन्,
र तपाईंको मुस्कान सधैँ यस्तै उज्यालो रहोस्। ❤️🙏

Many Many Happy Returns of the Day! 🎂🎉
Happy Birthday, SIR! ❤️❤️🙏

TssG/Three star singing group
थ्री स्टार परिवार
Bhasme Don

जन्म दिन खास बनोस .     ❤️समृद्धिकै आश बनोस ..     ❤️उपहार के दिउ हजुरलाइ ..❤️  जीवन उज्यालो प्रकाश बनोस ....!!!❤️❤️    ...
20/04/2026

जन्म दिन खास बनोस . ❤️
समृद्धिकै आश बनोस .. ❤️
उपहार के दिउ हजुरलाइ ..❤️
जीवन उज्यालो प्रकाश बनोस ....!!!❤️❤️
आज हाम्रो यसै थ्री स्टार परिवारकी संयोजक ,प्रतिभावान ब्याक्तित्व श्री अप्सना पौडेल ज्यूलाई जन्म दिनको एक भुगोल शुभ कामना ब्यक्त गर्दछौ ।
थाहा छैन जीवनले कति वटा जन्मदिन मनाउछ तर हामी शुभकामना ब्यक्त गर्दछौ हरेक जन्म दिनले जीवन पाओस् ....!!!❣️❣️❣️🙏🙏
Once Again Many Many Happy Returns Of The Day 🎉🎉
We hope all your birthday wishes and dreams come true.❣️❣️❣️
Happy Birth Day Miss .🎉🎉🎉❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
TssG/Three star singing group
थ्री स्टार परिवार
Apsana Paudyel
Apsana Paudyel

जन्म दिन खास बनोस .     ❤️समृद्धिकै आश बनोस ..     ❤️उपहार के दिउ हजुरलाइ ..❤️  जीवन उज्यालो प्रकाश बनोस ....!!!❤️❤️    ...
13/01/2026

जन्म दिन खास बनोस . ❤️
समृद्धिकै आश बनोस .. ❤️
उपहार के दिउ हजुरलाइ ..❤️
जीवन उज्यालो प्रकाश बनोस ....!!!❤️❤️
आज हाम्रो यसै थ्री स्टार परिवारकी कुशल कार्यक्रम सञ्चालिका,प्रतिभावान ब्याक्तित्व श्री करिना राई ज्यूलाई जन्म दिनको एक भुगोल शुभ कामना ब्यक्त गर्दछौ ।
थाहा छैन जीवनले कति वटा जन्मदिन मनाउछ तर हामी शुभकामना ब्यक्त गर्दछौ हरेक जन्म दिनले जीवन पाओस् ....!!!❣️❣️❣️🙏🙏
Once Again Many Many Happy Returns Of The Day 🎉🎉
We hope all your birthday wishes and dreams come true.❣️❣️❣️
Happy Birth Day Miss .🎉🎉🎉❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
TssG/Three star singing group
थ्री स्टार परिवार
Kareena Rai

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when TssG/Three star singing group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to TssG/Three star singing group:

Shortcuts

Share