Nritya Ghar

Nritya Ghar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nritya Ghar, Dance Studio, Redcross Height, Balkot, Kathmandu.

Our 04:00 to 05:00 pm Nritya Ghar Students Our lovely students looking beautiful in their traditional Kurtha Suruwal. ❤️
12/08/2026

Our 04:00 to 05:00 pm Nritya Ghar Students
Our lovely students looking beautiful in their traditional Kurtha Suruwal. ❤️

11/08/2026

Bheda ko Oon jasto / Dance video / Nritya Ghar school of Dance / Redcross height, Balkot
9865593000/9808500999
Dipa Dipa Alfia Tandukar Bisso Rajbanshi Jitendra D Rock

07/08/2026

Weekend Special Dance Class

Our Saturday & Sunday Special Dance Class has already started from this Saturday.

Those who are interested and haven’t joined yet are warmly welcome to join us!

Saturday & Sunday
8:00 AM – 9:30 AM
9865593000/9808500999

Come, learn, practice and enjoy dancing with us! ❤️

हार्दिक बधाई तथा शुभकामना, अञ्जिका काउ 🎊🎊❤️Global Pathsala School मा आयोजित Inter-School Dance Competition मा हाम्रो Nri...
07/08/2026

हार्दिक बधाई तथा शुभकामना, अञ्जिका काउ 🎊🎊❤️

Global Pathsala School मा आयोजित Inter-School Dance Competition मा हाम्रो Nritya Ghar परिवारकी प्यारी विद्यार्थी अञ्जिका काउ Winner बन्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना!

यो सफलता केवल एउटा प्रतियोगिता जितेको उपलब्धि मात्र होइन, लामो समयदेखि गर्दै आएको निरन्तर मेहनत, लगनशीलता, अनुशासन र अथक अभ्यासको सुन्दर परिणाम हो। धेरै पटकको अभ्यास, सिक्ने चाहना र आफूलाई अझ राम्रो बनाउने प्रयासले आजको यो सफलता सम्भव भएको हो।

मेहनतको फल ढिलो भए पनि अवश्य मिठो हुन्छ भन्ने कुरा अञ्जिकाले आफ्नो सफलतामार्फत प्रमाणित गरेकी छिन्।

तिमीमाथि हामी सम्पूर्ण Nritya Ghar परिवारलाई गर्व छ।
आगामी दिनमा पनि अझ धेरै मेहनत गर्दै नृत्यको क्षेत्रमा अझ ठूलो सफलता हासिल गर्दै अगाडि बढ्दै जाऊ।

Congratulations, Anjika! 🏆
Keep dancing, keep shining!

नृत्यघर को नृत्य शिक्षक Chhamlung Ranjana म्याम लाई जन्मदिनको शुभकामना  🎂🎂🎉❤️
02/08/2026

नृत्यघर को नृत्य शिक्षक Chhamlung Ranjana म्याम लाई जन्मदिनको शुभकामना 🎂🎂🎉❤️

नृत्य घरको श्रावण ।। श्रावण विशेष कार्यक्रम – हार्दिक धन्यवाद आज नृत्य घरमा आयोजना गरिएको श्रावण विशेष कार्यक्रमलाई सफल ...
01/08/2026

नृत्य घरको श्रावण ।।

श्रावण विशेष कार्यक्रम – हार्दिक धन्यवाद

आज नृत्य घरमा आयोजना गरिएको श्रावण विशेष कार्यक्रमलाई सफल बनाउन अग्रसर भई सम्पूर्ण व्यवस्थापन गर्नुहुने आदरणीय म्यामहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद। तपाईंहरूको मेहनत, समय र समर्पणले आजको दिनलाई अविस्मरणीय बनायो। 🙏

साथै, आफ्नो व्यस्त समयका बाबजुद पनि कार्यक्रममा उपस्थित भई साथ, सहयोग र उत्साह थपिदिनुहुने सम्पूर्ण दिदीबहिनीहरूलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ। सबैले घरबाट माया र आत्मीयताका साथ स्वादिष्ट परिकारहरू तयार गरेर ल्याई एकअर्कासँग बाँडेर खाएको त्यो मिठासले आजको कार्यक्रमलाई झन् विशेष बनायो।

यस्ता साना–साना भेटघाट र आत्मीय जमघटले हाम्रो सम्बन्धलाई अझ बलियो, मित्रतालाई अझ गाढा र नृत्य घरलाई केवल नृत्य सिक्ने ठाउँ नभई एउटा सुन्दर परिवारका रूपमा जोडिराख्ने विश्वास लिएका छौँ।

सबैको माया, साथ र सहयोगप्रति फेरि एकपटक हार्दिक धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै आत्मीयता, एकता र खुसीका क्षणहरू सँगै बाँड्दै अघि बढौँ। ❤️🌿

23/07/2026

3rd Runner Up
karki
Nation Dance championship Nepal

ढिलै भए पनि न्याय भएकोमा धन्यवाद।Congratulations फेरी पनि अर्को उपाधी ...🏆️🏆️🏆️राष्ट्रिय नृत्य प्रतियोगिता (National Dan...
14/07/2026

ढिलै भए पनि न्याय भएकोमा धन्यवाद।
Congratulations फेरी पनि अर्को उपाधी ...🏆️🏆️🏆️

राष्ट्रिय नृत्य प्रतियोगिता (National Dance Championship Nepal) को Solo Dance Competition मा नृत्य घर (Nritya Ghar) की प्रतिभाशाली विद्यार्थी अधिरा कार्की ले Third Runner-Up स्थान हासिल गरेकी थिइन्। तर, प्रतियोगिताको दिन प्राविधिक त्रुटिका कारण उनले स्टेजमै पाउनुपर्ने ट्रफी र सम्मान प्राप्त गर्न सकिनन्। त्यो क्षण हामी सबैका लागि निकै दुःखद थियो।

पछि आयोजक टोली तथा निर्णायकज्यूहरूले आफ्नो गल्ती स्वीकार गर्दै हाम्रो स्टुडियोमै उपस्थित भई अधिरालाई ट्रफी र सम्मान हस्तान्तरण गर्नुभएकोमा हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ढिलै भए पनि सत्य र मेहनतको सम्मान भएकोमा हामी कृतज्ञ छौँ।

यद्यपि, एउटा कलाकारले आफ्नो उपलब्धिको सम्मान सबैको अगाडि स्टेजमै प्राप्त गर्ने अवसरको कुनै विकल्प हुँदैन। भविष्यमा यस्ता प्राविधिक त्रुटिहरू दोहोरिन नदिन आयोजक पक्षले अझ बढी सावधानी अपनाउनुहुनेछ भन्ने विश्वास लिएका छौँ।

आगामी सिजन अझ व्यवस्थित, निष्पक्ष र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै आयोजक टोली, निर्णायकज्यूहरू तथा सम्पूर्ण व्यवस्थापनप्रति धन्यवाद ज्ञापन गर्दछौँ।

बधाई छ अधिरा कार्की!
तिम्रो मेहनत, लगन र प्रतिभाले हामी सबैलाई गर्व महसुस गराएको छ। आगामी यात्राका लागि धेरै धेरै शुभकामना। ❤️🏆

Address

Redcross Height, Balkot
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nritya Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category