NEPAL खुला CHHA

NEPAL खुला CHHA People. Truth. Accountability. Truth matters more than trends. For Inquiries/Info: [email protected]
(6)

23/06/2026

'बोल्न दे सरकार’ भन्ने नारा बोकेर सरकारमा पुगेकाहरूले नै प्रेस काउन्सिलमार्फत ‘कमेडी दरबार’को सिर्जनामाथि ह'स्त'क्षेप गरेको भन्दै कलाकारहरूले असन्तुष्टि जनाएका छन्। ुलाchha

23/06/2026

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक अधिवेशनको उद्घाटन समारोहमा आमन्त्रित दलका नेताहरूका बारेमा सांसद खगेन्द्र सुनारले मिडियामा व्यक्त गरेको धारणा तपाईंको प्रतिक्रिया के छ ? ुलाchha

22/06/2026

मेस्सीको ऐतिहासिक गोलसँगै अष्ट्रियाविरुद्ध अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता लिएको छ।
विश्वकप फुटबल इतिहासमा आफ्नो १७औँ गोल गर्दै मेस्सी सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। ⚽🇦🇷

22/06/2026

मुख छा'ड्ने कन्टेन्ट क्रियटर

21/06/2026

फिफा विश्वकप फुटबलको इतिहासमा १०००औँ खेलको कीर्तिमानी उपलब्धि जापान र ट्युनिसियाबीचको खेलसँग जोडिएको छ। समूह ‘एफ’ अन्तर्गत आज बिहान खेलिएको उक्त ऐतिहासिक खेलमा जापानले ट्युनिसियालाई ४–० ले पराजित गर्दै विश्वकप इतिहासको १०००औँ खेललाई स्मरणीय बनायो। सन् १९३० मा सुरु भएको विश्वकपको ९६ वर्षे यात्रामा यो खेल एक विशेष कोशेढुङ्गाका रूपमा दर्ज भएको छ। ⚽🏆

20/06/2026

FIRST HALF
Brazil 3 - 0 Haiti

19/06/2026

कास्की र पर्सापछि काठमाडौं जिल्ला अदा'लतले पनि रवि लामिछाने वि'रुद्ध लगाइएको संग'ठित अप'राधसम्बन्धी क'सुर फिर्ता लिन आ'देश दिएको छ।

यस आ'देशसँगै रवि लामिछानेविरुद्धको संग'ठित अप'राधसम्बन्धी मु'द्दा अघि नबढ्ने भएको छ। अ'दाल'तको आ'देशपछि उक्त विषयले राजनीतिक तथा कानुनी वृत्तमा चर्चा पाएको छ। ुलाchha

आयोजक राष्ट्र Mexico फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ।शुक्रबार बिहान भएको समूह ‘ए’ अन्तर्गतको ...
19/06/2026

आयोजक राष्ट्र Mexico फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ।
शुक्रबार बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा South Korea लाई १–० ले पराजित गर्दै मेक्सिकोले अन्तिम ३२ (नकआउट) चरणमा स्थान सुरक्षित गरेको हो। मेक्सिकोको जितमा लुइस रोमोले निर्णायक गोल गरे।

19/06/2026

साउथ कोरिया भर्सेस मेक्सिकोको गेम हुँदै छ। तपाईको समर्थन कस्लाई ? 😍 ुलाchha

18/06/2026

झापाका चिया उद्योगहरू पनि आजदेखि बन्द भएका छन्। उद्योग बन्द भएपछि चिया क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका करिब ६० हजार श्रमिक प्रभावित हुने भएका छन्। ुलाchha

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL खुला CHHA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share