Freelance journo & researcher

Freelance journo & researcher Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Freelance journo & researcher, Kathmandu.

28/04/2024
कालीकोट मालकोट सल्लारुखबाट झरेको हाँसो
14/04/2024

कालीकोट मालकोट सल्लारुखबाट झरेको हाँसो

तपाईंको भोजनालय
12/04/2024

तपाईंको भोजनालय

बर्दिबास र काउछे क्लिक
25/03/2024

बर्दिबास

काउछे क्लिक

पिताम्बर सरलई हेर्न/सुन्न तपाईंले नि ट्याम पार्नुहोला है!
11/02/2024

पिताम्बर सरलई हेर्न/सुन्न तपाईंले नि ट्याम पार्नुहोला है!

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो। समसामयिक ने....

~नाच-गान~क्यामरा देखे कि माग हुन्छ, 'बाबा! फोटो खिचने। फोटो खिचने।'  क्यामरा 'अन' भएपछि एक घच्ची डट्पेन-माइकमा गाइन्, एक...
07/02/2024

~नाच-गान~
क्यामरा देखे कि माग हुन्छ, 'बाबा! फोटो खिचने। फोटो खिचने।'
क्यामरा 'अन' भएपछि एक घच्ची डट्पेन-माइकमा गाइन्, एक घच्ची माइकबिनै गाउँदै नाचिन्।
बस्, आजको पुत्रीकारिता!

~छन्चरवार~दाजुबहिनीको छन्चरवार! पोष्टिए फुटाछक्काल आइतवार!!
04/02/2024

~छन्चरवार~
दाजुबहिनीको छन्चरवार!
पोष्टिए फुटा
छक्काल आइतवार!!

---भट्टेडाँडा---भट्टीडाँडा भयो भट्टेडाँडा
02/02/2024

---भट्टेडाँडा---

भट्टीडाँडा
भयो
भट्टेडाँडा

~तपाईंले नि तामाको ल्होट्टेबाट पानी पिउने कि?~मंसिर १३ गते मध्यान्ह। तीर्था पुन (भञ्ज्याङ)को पुवा र भाङ्ङु रेसाको लुगा ब...
04/12/2023

~तपाईंले नि तामाको ल्होट्टेबाट पानी पिउने कि?~
मंसिर १३ गते मध्यान्ह। तीर्था पुन (भञ्ज्याङ)को पुवा र भाङ्ङु रेसाको लुगा बनाउने उद्योगमा पुग्दा घाम चरक्क चर्को थियो। भ्वाइस अफ नेपालमा छानिएकी दादिङकी कञ्चन पुनको बासहुँदै दुब्लो बाटो पुनको छिपखोले उद्योग पुग्दोरहेछ। रुकुमकोट छिप्रीदहस्थित दिलकुमारी मल्ल र यज्ञवहादुर मल्लकृत समथिङ पसलबाट दिकुमारी म्याडमले बनाइदिएको नक्सा पछ्याउँदै पुगेका थियौँ, केट र म।
पूर्वमन्त्रीदम्पती गणेशमान पुन र कमला रोकामगर छिमेकी तीर्थाले छिपखोला नाउँ राखेर उद्योग खोल्नुभएको रहेछ। भेट हुनेबित्तिकै नायगाडहुँदै छिपखोला पुग्दा मैले सातो हराएको मान्द्रो लराउने भीरको सम्झना भयो। सिस्ने गाउँपालिका कार्यकापालिका सदस्य तीर्थाले त्यो भीरमा बाटो बनेको समाचारसाथ फोटो र भिडियो देखाउनुभयो।
समाचारसँगै अंग्रेजले नेपालमा भित्राइदिएको चिया चलनअनुसार चिया कफीको कुरा आयो।
मैले पहिले ‘पानी खाम्’ भनेँ।
तिर्खा मेटाउन तीर्था कमरेडले तामाको ल्होट्टेमा पानी दिनुभयो। तामाको ल्होट्टेमा पानी पिउँदा हाम्रो घरको तामाको नाल्चे सम्झिएँ। त्यो नाल्चेले छकाल-बेल्का झाँक्रीखोलाको पानी गाग्रोमा भथ्र्यो, बाँकी समयमा गाग्राको पानी साथ्र्यो। त्यसपछि नाल्चेको धाराबाट मुखको बाटोहुँदै पानी पेटमा पुग्थ्यो।
रक्सी पार्दा तातो रक्सी पनि त्यही नाल्चेले उघाउँथ्यो।
तामाकै गाग्रीमा पानी भर्ने त चलन नै थियो।
पूर्वजले लामो अभ्यासबाट थालेको तामा भाँडोमा पानी राख्ने चलन चलाएका थिए। आजभोलि डाक्टरले 'तामा भाँडोमा राखेको पानी पिउन सुझाउँछन्' भन्छन्।
गाउँघरमा त तामाको ल्होट्टे, तामाको नाल्चेमा पानी पिउने चलन थियो। गिलास, कटौरा, बुट्कामा पानी पिउने चलन गाउँघरमा पहिले थिएन। गाउँघरमा पाहुनालाई सबभन्दा पहिले दुई कुराले स्वागत गर्थे। एक, एक चिलम कक्कर। दुई, एक ल्होट्टे पानी। राजधानीको मानक भाषाको लोटा, अम्खोरा त हाम्रो खोलाटोलाको ल्होट्टे।
photo: Kate Springs

समय भए, पोष्टवहादुर बोगटी दिवाकरको [माओवादी चुनबाङ बैठक] भाषण हेर्नुस्/सुन्नुस् है।
20/08/2020

समय भए, पोष्टवहादुर बोगटी दिवाकरको [माओवादी चुनबाङ बैठक] भाषण हेर्नुस्/सुन्नुस् है।

# रैथाने संस्कृति [कला, गीत, संगीत, जीवनशैली], साहित्य, राजनीति, इतिहास, भूगोल आदि...

मेसो मिलाएर, रारा घुमौंँ है!
18/08/2020

मेसो मिलाएर, रारा घुमौंँ है!

# रैथाने संस्कृति [कला, गीत, संगीत, जीवनशैली], साहित्य, राजनीति, इतिहास, भूगोल आदि नेपाली जीवनका विविध वि....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Freelance journo & researcher posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share