Dwivedi Agro Center

Dwivedi Agro Center Dwivedi Agro Center is an agricultural service provider shop based in Imiliya, Kapilvastu.

We provide seeds, fertilizer, Insecticides to level up your agricultural productions.

गुणस्तरीय बीउ अब तपाईंको नजिकै! 🌱तपाईंको खेतबारी र बगैंचालाई हराभरा बनाउन चाहनुहुन्छ? हामीले ल्याएका छौं उत्कृष्ट गुणस्त...
27/01/2025

गुणस्तरीय बीउ अब तपाईंको नजिकै! 🌱

तपाईंको खेतबारी र बगैंचालाई हराभरा बनाउन चाहनुहुन्छ? हामीले ल्याएका छौं उत्कृष्ट गुणस्तरका बीउहरू, जुन तपाईंका लागि सफल खेतीको सुरुवात हुनेछ!

हाम्रो बीउको विशेषता:
✔️ उच्च उत्पादकत्व: कम समयमा बढी उत्पादन।
✔️ प्राकृतिक उब्जनी: जैविक विधिबाट परीक्षण गरिएका बीउ।
✔️ सुलभ मूल्य: हरेक किसान र गृहिणीको पहुँचमा।
✔️ विविधता: तरकारी बीउ उपलब्ध।

हाम्रो सेवाहरू:
🌟 सल्लाह र मार्गदर्शन—तपाईंको जमिन अनुसार उपयुक्त बीउ छनोट गर्न सहयोग।
🌟 बीउसँगै मल तथा जैविक उर्वरक पनि उपलब्ध।

अझ धेरै जानकारीका लागि आजै हामीलाई भेट्नुहोस् र आफ्नो खेतीको सुरुवात गर्नुहोस्।

📍 स्थान: बुद्धभूमि ९ , कपिलवस्तु
📞 सम्पर्क: ९८४५०५२५५३

हराभरा भोलिका लागि गुणस्तरीय बीउ रोजौं!

घटस्थापना को हार्दिक शुभकामना ।
15/10/2023

घटस्थापना को हार्दिक शुभकामना ।

उच्च उपज र उच्च गुणस्तरको लागि, आफ्नो खेतमा हाम्रा धान बिउहरू चयन गर्नुहोस्।आजै अफुले चाहेको बीउ द्विवेदी एग्रो सेन्टर ब...
24/05/2023

उच्च उपज र उच्च गुणस्तरको लागि, आफ्नो खेतमा हाम्रा धान बिउहरू चयन गर्नुहोस्।
आजै अफुले चाहेको बीउ द्विवेदी एग्रो सेन्टर बाट लैजानुस ।

बडा दशैं को हार्दिक मंगलमय शुभकामना।
04/10/2022

बडा दशैं को हार्दिक मंगलमय शुभकामना।


बिउमा घाँस लाग्न नदिनु ।आजै घाँस मार्नी औषधी द्विवेदी एग्रो सेन्टर बाट लिएर जानहोस् ।
03/06/2022

बिउमा घाँस लाग्न नदिनु ।

आजै घाँस मार्नी औषधी द्विवेदी एग्रो सेन्टर बाट लिएर जानहोस् ।

आजै अफुले चाहेको बीउ द्विवेदी एग्रो सेन्टर बाट लैजानुस ।
24/05/2022

आजै अफुले चाहेको बीउ द्विवेदी एग्रो सेन्टर बाट लैजानुस ।

सबै प्रकारका धानको बिउ को लागि द्विवेदी एग्रो सेन्टर।
08/05/2022

सबै प्रकारका धानको बिउ को लागि द्विवेदी एग्रो सेन्टर।

Have the most fun-filled, joyous, and delightful Eid this year.Eid Mubarak!
03/05/2022

Have the most fun-filled,
joyous, and delightful Eid this year.
Eid Mubarak!

नव वर्ष २०७९ को मंगलमय शुभकामना ।   #2079
14/04/2022

नव वर्ष २०७९ को मंगलमय शुभकामना ।

#2079

Wishing you a Happy and Joyful Holi.
16/03/2022

Wishing you a Happy and Joyful Holi.

Address

Buddhabhumi-9, Imiliya
Kapilvastu
32809

Opening Hours

Monday 07:00 - 18:30
Tuesday 07:00 - 18:30
Wednesday 07:00 - 18:30
Thursday 07:00 - 18:30
Friday 07:00 - 18:30
Saturday 07:00 - 18:30
Sunday 07:00 - 18:30

Telephone

+9779847052553

Alerts

Be the first to know and let us send you an email when Dwivedi Agro Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Dwivedi Agro Center:

Share