Cricket Nepal

Cricket Nepal Hello every one welcome to our page to make some social and the other responsibilities to our hands we love all sports and shorts man but.
(1)

we will be fan club of crickt we prove the the we are the one nation we play best cricket in the world go it and win.

नेपाली टिमले अस्ट्रेलियामा टप &२० खेलमा पहिलो खेल NT strike संग खेल्ने २१ अगस्टमा दिउसो २ बजे खेल्ने छ ।
19/08/2026

नेपाली टिमले अस्ट्रेलियामा टप &२० खेलमा पहिलो खेल NT strike संग खेल्ने २१ अगस्टमा
दिउसो २ बजे खेल्ने छ ।

आहा ‼️Acc premier कप, मा नेपाललाई २ टिमसँग फाईदा एसिसी कपमा नेपाली टिमले Hong Kong र बहराइन संग list A मान्यता पाउदा मले...
19/08/2026

आहा ‼️Acc premier कप, मा नेपाललाई २ टिमसँग फाईदा एसिसी कपमा नेपाली टिमले Hong Kong र बहराइन संग list A मान्यता पाउदा
मलेसिया र साउदि विचको खेलमा कुनै स्टाटस पाउने छैन खेल ३० अगस्ट देखि १२ सम्म सञ्चालन आउने छ ।
के नेपाली टिमले समुह चरणमा जित निकाल्दै फाईनल जित निकाल्न सफल हाेला त ??

खेल मैदानमा बलिङको जादू देखाउने हाम्रा स्टार क्रिकेटर सन्दीप लामिछाने जीवनका हरेक पलमा उत्तिकै शालिन र मायालु हुनुहुन्छ।...
19/08/2026

खेल मैदानमा बलिङको जादू देखाउने हाम्रा स्टार क्रिकेटर सन्दीप लामिछाने जीवनका हरेक पलमा उत्तिकै शालिन र मायालु हुनुहुन्छ।

साना साना नानीबाबुहरूसँगको यो साँचो माया र आत्मीयताले देखाउँछ— उहाँ मैदानको च्याम्पियन मात्र होइन, मनको पनि उत्तिकै दयालु हुनुहुन्छ।
Credit to

नेपाली ‼️राष्ट्रिय टिमका, नब नियुक्त कप्तान सन्दिप लामिछानेले लगातार हारकाे श्रृङ्खलालाई ताेड्दै कप्तान बनेको पहिलो खेलम...
19/08/2026

नेपाली ‼️राष्ट्रिय टिमका, नब नियुक्त कप्तान सन्दिप लामिछानेले लगातार हारकाे श्रृङ्खलालाई
ताेड्दै कप्तान बनेको पहिलो खेलमा कर्नाटकसंग ११६ उनकाे विशाल जित निकाल्न सफल बने याे संगै नेपाली टिमले राम्रो लय समाप्त सफल भएकाे छ ।अब नेपालले भारतमा दाेस्राे अभ्यास खेल भाेली खेल्नेछ त।यसपछि ACC premier कप छनौट खेल खेल्न Oman प्रस्थान गर्ने कार्यतालिका छ।
के यस्तै खेलले एसिया कप र odi स्टाटस वचाउन सक्ला त? आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला 👇

कप्तान 👇आफु हाे कि जाे हाेस्, हामि त यहि पाराले खेल्छौ कप्तान राेहित पौडेल आज कर्नाटक विरुद्ध ८ बलमा ४ रन बनाएर आउट भए प...
18/08/2026

कप्तान 👇आफु हाे कि जाे हाेस्, हामि त यहि पाराले खेल्छौ कप्तान राेहित पौडेल
आज कर्नाटक विरुद्ध ८ बलमा ४ रन बनाएर आउट भए पु. कप्तान राेहित पौडेल

११६ रनकाे‼️ जित ,सन्दिपकाे कप्तानिमा जित, गर्यो राम्रो कमब्याक ब्याटिङमस लडखडाएकाे टिम वालिङमा गर्यो चमत्कारिक प्रदर्शन ...
18/08/2026

११६ रनकाे‼️ जित ,सन्दिपकाे कप्तानिमा जित, गर्यो राम्रो कमब्याक ब्याटिङमस लडखडाएकाे टिम वालिङमा गर्यो चमत्कारिक प्रदर्शन
आज कर्नाटक क्लब संग भएको खेलमा नेपालीव
टिमले ११६ रनकाे जित निकालेको छ ‌। बलिङमा ललित र कारनले २/२ विकेट लिदा
ब्याटिङ आसिफ शेख र ईसा पान्डेले क्रमशः ४९/३४ रन बनाए

Breaking 🚨 बलरले बचाए,Karnataka मा नेपालकाे विशाल जित  ४ खेलाडीले लिए ८ विकेट १८९ उनकाे लक्ष्य पछ्याउने क्रममा कर्नाटक ट...
18/08/2026

Breaking
🚨 बलरले बचाए,Karnataka मा नेपालकाे विशाल जित ४ खेलाडीले लिए ८ विकेट १८९ उनकाे लक्ष्य पछ्याउने क्रममा कर्नाटक टिम मात्र ७२ रनमा समिटिदा
नेपाली बलरहरुले बचाए
ईज्जत आजकाे वालिङमा कारनले २ ललितले २ विकेट वसिर अहमदले २ विकेट लिदा कर्नाटक २८ ओभरमा ७२/१० ढेर भयाे

नेपाली टिमलाई Test टिम भन्दा बढि सम्मान नेपाली क्रिकेट टिमकाे,अस्ट्रेलियाकाे डार्भिनमा समर्थकहरूबाट भयो भब्य स्वागत नेपा...
18/08/2026

नेपाली टिमलाई Test टिम भन्दा बढि सम्मान नेपाली क्रिकेट टिमकाे,अस्ट्रेलियाकाे डार्भिनमा समर्थकहरूबाट भयो भब्य स्वागत
नेपाली खेलाडीलाई खेल प्रेमीहरयले देखाए टेस्ट टिम भन्दा बढि सम्मान top&20 सिरिजमा २१ अगस्ट देखि प्रतियोगिता सुरु हुने कार्यतालिका छ।
Picture: सामाजिक सञ्जाल

सिकाई जारि छ😎 चाहे जाे काेहि ,कप्तान भए पनि गल्लि टिमसँग यस्तो खेल छ भने Oman , यूएई संग विजाेक हालत जस्तो देखिदैछ।।के ल...
18/08/2026

सिकाई जारि छ😎 चाहे जाे काेहि ,कप्तान
भए पनि गल्लि टिमसँग यस्तो खेल छ
भने Oman , यूएई संग विजाेक हालत
जस्तो देखिदैछ।।
के लाग्छ Asia कप याे पाराले छानेला त
नेपाली टिमले?

नेपाली टिमले "ल,ज्जास्पद" ब्याटिङ कर्नाटक विरुद्ध १८८ रनमै अलआउट भारतअभ्यास खेल खेल्न गएको नेपाली टिम कर्नाटक विरुद्ध ४५...
18/08/2026

नेपाली टिमले "ल,ज्जास्पद" ब्याटिङ कर्नाटक विरुद्ध १८८ रनमै अलआउट भारत
अभ्यास खेल खेल्न गएको नेपाली टिम कर्नाटक विरुद्ध ४५ ओभरमा १८८ रनमा समेटियो
एसिसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेकाे नेपाली टिम १८८ रनमा समेटिदा आसिफले सर्वाधिक ७० बलमा २ चौका र एक छक्का सहित ४९ रन बनाए

Address

Kanchanpur

Alerts

Be the first to know and let us send you an email when Cricket Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Cricket Nepal:

Shortcuts

Share