Troll MNR

Troll MNR This is the official page of Troll MNR!!

Troll MNR promotes entertainment content all over the internet by making a research about the fans who liked the page .Troll MNR also provides promotional services for creative people, organisations, and companies and provides a platform for people to promote their talent & creativity.

26/09/2022

आफैंले कमाउन थाले देखि दशैं आईसक्दा पनि नङ्ग नफुल्दो रहेछ !!

18/09/2022

टुकुचा खोला ARC डिजाइन गरेर लुकाइएको छ । के थाहा त्यो खोला ५-१० मिनेट रोकेर सुरूड•को प्रयोग गरि नारायणहिटी घटना पो घट्यो कि??
#सम्भवको_सोचाई

Class ma top 4 aune ko kaam😂
24/02/2022

Class ma top 4 aune ko kaam😂

07/02/2022

बादर्नी भनेर जिस्काको के थिए
मोरीले केरा मागेर हैरान..

💔😥

18/10/2021

जिन्दगी = डर
*जन्मेको ५ मिनेट :- रूदैँन कि भन्ने डर
*जन्मेको १ घण्टा :- दुध चुस्दैन कि भन्ने डर
*जन्मेको २-३ दिन :- दिसा,पिसाब गर्दैन कि भन्ने डर
* जन्मेको ६ महिना :- भात खाँदैन कि भन्ने डर
* जन्मेको १ बर्ष :- उठेर बस्न सक्दैन कि भन्ने डर
* जन्मेको २ बर्ष :- तातेताते हिँड्दैन कि भन्ने डर ,( हिँड्दा लड्छ ) कि भन्ने डर
* जन्मेको ३ बर्ष :- तोतेतोते बोल्दैन कि डर
* जन्मेको ४ बर्ष :- स्कुल( पढ्न ) जाँदैन कि भन्ने डर
* जन्मेको ५ बर्ष :- अरू जस्तै बोल्न , हिँड्न , दौडिन , खेल्न सक्दैन कि भन्ने डर
* जन्मेको १० बर्ष :- पढ्न,लेख्न सिक्दैन कि भन्ने डर
* जन्मेको १५ बर्ष :- पढाइमा फेल हुन्छु कि भन्ने डर
* जन्मेको १६ बर्ष :- अरू भन्दा पछाडि पर्छु कि भन्ने डर
* जन्मेको १८ बर्ष :- गलत बाटोमा हिँड्छु कि भन्ने डर
* जन्मेको २१ बर्ष :- सरकारी जागिर पाउँदैन कि भन्ने डर
* जन्मेको २५ बर्ष :- बिहेको डर ( जिवनसाथी कस्तो पर्ने हो , जिवन कसरी जिउने हो , ढिला भयो कि , छिटो भयो कि , म बिहेको लागी तयार छु , छैन ) यस्तै यस्तै
* जन्मेको ३० बर्ष :- केहि गर्न सकिन , समय छुट्न लागी सक्यो भन्ने डर
* जन्मेको ४० बर्ष :- कमाउन पनि सकिएन , के गर्ने , छोराछोरी कसरी हुर्काउने , कसरी पढाउने , के पढाउने भन्ने डर
* जन्मेको ५० बर्ष :- राजनिती,समाज र देश बिकास भएन अब मैले के गर्ने , के गर्नुपर्छ , के गर्नुपर्थ्यो भन्ने डर
* जन्मेको करिब ६० बर्ष :- छोराछोरीले जागिर पाउँछन पाउँदैन न भन्ने डर
* जन्मेको ७० बर्ष :- बुढेसकाल कस्तो होला ? कसरी काटौँला ? भन्ने डर
* जन्मेको ८० बर्ष :- छोराछोरीले पाल्छन , पाल्दैनन , कस्तो व्यवहार गर्लान ? भन्ने डर
* जन्मेको ८० बर्ष पुगेपछि :- स्वर्ग जान पाउँला , नपाउँला भन्ने डर
( यतिकैमा जिवन समाप्त )
हजुरहरूको मन छुने नहुन सक्छ क्षमा प्रार्थी छु 🙏🙏

02/01/2021

🇺🇲 :Its getting colder
🇳🇵: रण्डिको बान कस्तो जाडो बडेको मुजि

Fastest Women on earth
18/12/2020

Fastest Women on earth

17/11/2020

🎶🎶🎶🎶

Lets support this man from our place❤
12/11/2020

Lets support this man from our place❤

Official release for Nikhil Dhami's 'Samaya' Penned | Composed | Performed by : Nikhil Dhami Arranged,Mix&Mastered by : Deigo Moktan Recorded by : Aaraj Kesh...

Happy birthday to you honey♥
03/11/2020

Happy birthday to you honey♥

Gajab bejjati he 💔
02/11/2020

Gajab bejjati he 💔

Taki Taki
02/11/2020

Taki Taki

Address

Mahendranagar
Kanchanpur
9999

Website

Alerts

Be the first to know and let us send you an email when Troll MNR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share