Kalakar Dance Studio

Kalakar Dance Studio Your choice of a good instructor and a good academy can change the life of your child ina special way

कलाकार डान्स स्टुडियो "गुलरिया"को आयोजनामा आयोजित दशै विशेष एक दिवसिय बृहत् सांस्कृतिक कार्यक्रम २०८० मा राष्ट्रिय तथा स...
20/10/2023

कलाकार डान्स स्टुडियो "गुलरिया"को आयोजनामा आयोजित दशै विशेष एक दिवसिय बृहत् सांस्कृतिक कार्यक्रम २०८० मा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति तापसिल मिति समय र स्थानमा सञ्चालन हुने भएकाले उपस्थित का साथै कार्यक्रम लाई भब्य र सब्य बनाउन आर्थिक ,भाैतिक ,नैतिक रूपमा सहयाेग गरिदिन हुन हार्दिक अनुराेध गदर्छाै ।।................(कलाकार परिवार )

मिति : २०८० कार्तिक ४ गते फुलपातीको दिन
समय : विहान ९ बजे देखि
स्थान : कञ्चन बहुमुखी क्याम्पस प्राङ्गणमा

Address

Krishnapur Gulariya
Kanchanpur
10401

Alerts

Be the first to know and let us send you an email when Kalakar Dance Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Kalakar Dance Studio:

Share

Category