Coachtharu

Coachtharu This is an educational platform that assist all lever of schooling students who is either going to school or studying at home.

29/09/2025
नि.मा.वि. लाइसेन्सको लागि आवेदन खुलेको छ | असोज १२ गते खुलेको vacancy रहेको छ | विस्तृत जानकारीको लागि coachtharu पेजलाई...
29/09/2025

नि.मा.वि. लाइसेन्सको लागि आवेदन खुलेको छ | असोज १२ गते खुलेको vacancy रहेको छ | विस्तृत जानकारीको लागि coachtharu पेजलाई follow गर्नुहोला | https://license.tsc.gov.np/ दिएको link मा क्लिक गरि apply गर्न सक्नु हुन्छ |

Nepal Police मा ठुलो संख्यामा vacancy खुल्यो | १५९४ जनाको माग रहेको छ | जनपत , हजाम, खुचिकार  र खिलाडी समेत को माग रहेको...
29/09/2025

Nepal Police मा ठुलो संख्यामा vacancy खुल्यो | १५९४ जनाको माग रहेको छ | जनपत , हजाम, खुचिकार र खिलाडी समेत को माग रहेको छ , विस्तृत जानकारीको लागि https://www.nepalpolice.gov.np/ मा क्लिक गरि हेर्न सक्नु हुन्छ | चाडै apply गरि सिट सुनिश्चित गरौ |

Citizen Life Insurance Company मा vacancy खुलेको छ | समयमै apply गरि career लाई सुनिश्चित गरौ | job@citizenlifenepal.com...
29/09/2025

Citizen Life Insurance Company मा vacancy खुलेको छ | समयमै apply गरि career लाई सुनिश्चित गरौ | [email protected] मा click गरि apply गरि documents summit गर्न सक्नु हुन्छ |

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
10/04/2025

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

vacancy.kalika81@gmail.comसुवर्ण मौका ! कालिका लाघुबीत्त वित्तीय संस्था लि.
30/07/2024

[email protected]
सुवर्ण मौका ! कालिका लाघुबीत्त वित्तीय संस्था लि.

https://www.slbsl.com.np/माथी दिएको link मा click गरि "सामुदायिक लघुवित्त वित्तीय संस्था लि." मा आवेदन दिन सक्नुहुन्छ | ...
24/07/2024

https://www.slbsl.com.np/
माथी दिएको link मा click गरि "सामुदायिक लघुवित्त वित्तीय संस्था लि." मा आवेदन दिन सक्नुहुन्छ | अथवा सम्पूर्ण documents हरु भरि यी [email protected] मा पठाइ apply गर्नसक्नु हुन्छ |

VACANCY NOTICEउन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लि. ले तपसिल बमोजिमका पदहरुमा vacancy खुलाएको छ | इच्छुक हरेक आवेदक...
24/07/2024

VACANCY NOTICE
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लि. ले तपसिल बमोजिमका पदहरुमा vacancy खुलाएको छ | इच्छुक हरेक आवेदकले apply गर्न सकिन्छ | बिस्तृत जानकारीको लागि coachtharu पेजलाई follow गर्नुहोला |
1. Officer (IT)
> Level : Officer (अधिकृत )
> No. of vacancies: Few
2. Supervisor (सुपर भाइजर )
> Level : Assistant (सहायक )
> No. of vacancies: Few
3. Senior Assistant/Assistant Trainee (वरिष्ठ सहायक/परिशार्थी सहायक )
> Level : Assistant
> No. of vacancies: Few
4. Assistant (सहायक )
> Level : Assistant
> No. of vacancies: Few
5. Junior Assistant/Assistant Trainee(कनिष्ठ सहायक/परीक्षार्थी सहायक )
> Level : Assistant (सहायक )
> No. of vacancies: Few
AGE LIMIT
- For Officer Level: Age: 21-40 years
- For Assistant Level: Age: 18-35 years
- Additional 5 years for female candidates
परीक्षाको किसिम : सहायक तहलाई अन्तरवार्ता लिएइने छ |
आवश्यक कागजातहरु :
नागरिकता फोटो कपि , शैक्षिक प्रमाणपत्र ,अनुभव र तालिम प्रमाणपत्र, व्यक्तिगत विवरण ( CV ) र हस्तलिखित आवेदन दिनुपर्ने हुन्छ |

https://www.ctevt.org.np/ or https://jobs.ctevt.org.np/माथि दिएको link मा क्लिक गरि CTEVT मा goverment job को apply गर्न...
19/07/2024

https://www.ctevt.org.np/ or https://jobs.ctevt.org.np/
माथि दिएको link मा क्लिक गरि CTEVT मा goverment job को apply गर्नुहोला |
विस्तृत जानकारीको लागी vacancy notice लाई २ पटक पढी आवेदन दिनुहोला | यो सुनौलो मौका लाई नगुमाउनु होला |

Address

Karaiyamai-1, Bara
Kalaiya

Alerts

Be the first to know and let us send you an email when Coachtharu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Coachtharu:

Share