26/06/2020
हार्दिक श्रद्धाञ्जली 😭💔Rip
यो घटना आज बिहान को हो सुर्खेत जिल्लाको मेहेलकुनाको ।😭💔
घटना देखियो रहस्यमय प्रत्येक्ष फोटो हेरि देखिएको छ र शरीरमा निल डाम हरु पनि छन रे मेरो बहिनिको न्यायको लागी प्रहरी प्रसासनले सत्यतथ्य कुरा बाहिर ल्याउन जरुर छ र मेरो बहिनिलाइ न्याए दिलाइयोस घास्स घुस्स गरि छिपाउने काम नगरियोस् ।एउटि बहिनी गुमाउदा हामिलाइ दुख लागिरहेको छ र बहिनिको आत्मले शान्ति पावस😭😭😭😭😭
साभार Oli
पेजलाई लाइक गरेर सपोट गर्दिनुस ल 🙏🙏