Themba

Themba "Welcome to Themba – a journey through stories, adventures and creativity.

From travel and trekking to hidden tales, music and films, we celebrate the beauty of exploration and the art of preserving memories."

17/12/2025

Soft. Stylish. Meaningful.
DM us to order 💬
Delivery available all over Nepal 🇳🇵

15/12/2025

THEMBA — not just something you wear,
but something you feel.
Wear what you want to remember.

DM for order 💬 | Limited pieces available

New Arrival: THEMBA SweatshirtSizes: Small | Medium | Large  Colors: Navy Blue | Mint Green | Beige  Fabric: Soft fleece...
29/11/2025

New Arrival: THEMBA Sweatshirt

Sizes: Small | Medium | Large
Colors: Navy Blue | Mint Green | Beige
Fabric: Soft fleece — warm, cozy,
perfect for winter
Price: 1100 only
Affordable & cozy for winter!

✨ Style with meaning. Memory with identity.✨
📩 DM to book your order.
📞 9841555476, 9861198825
👕 T‑shirts also available.






Good morning from chisopani 🫶
19/10/2025

Good morning from chisopani 🫶

03/07/2025

भूतपोखरी हुँदै स्वर्गजस्तै पाँचपोखरी र जट्टापोखरीसम्मको जीवन्त यात्रा।
https://youtu.be/6lkQqEsBT2k?si=z4S4btDTauutqiLX

👉 जीवितै स्वर्गको अनुभूति दिलाउने यात्रा।👉 रहस्यमय भूतपोखरी, पवित्र पाँचपोखरी हुँदै स्वर्गजस्तै जट्टापोखरीसम्मको यो जीवन...
27/06/2025

👉 जीवितै स्वर्गको अनुभूति दिलाउने यात्रा।
👉 रहस्यमय भूतपोखरी, पवित्र पाँचपोखरी हुँदै स्वर्गजस्तै जट्टापोखरीसम्मको यो जीवन्त यात्रा कतै तपाईले हेर्न छुटाउनु भएको त छैन?
👉 साहस, सौन्दर्य, संस्कृति र किम्वदन्ती एउटै यात्रामा!
👉 हजारौं दर्शकको मन छुन सफल। एक पटक अवश्य हेर्नुहोस्!

JIRI ADVENTURE TREK - Chyordong | Bhootpokhari | Panchpokhari | Jattapokhari | 4600

https://youtu.be/6lkQqEsBT2k?si=aRpHqinrWb4sc0nl
अहिले नै हेर्नुहोस् र साथीहरुलाई पनि शेयर गर्नुहोस्।

Jiri Adventure Trek - Chyordong | Bhootpokhari | Panchpokhari | Jattapokhari | 4600 MScript : Hira JirelNarration :Hira JirelDirection :Hira JirelCreative Di...

13/06/2025

पर्यटन मन्त्रालयको विशेष कार्यक्रम गर्नुपर्ने भएको हुँदा, हाम्रो कार्यक्रमको पूर्वनिर्धारित समयतालिका केही घण्टा अगाडि सार्नुपर्ने भएकाले, हाम्रो कार्यक्रम २०८२ असार १ गते आइतबार बिहान १०:०० बजेका लागि तय भएको जानकारी गराउँदछौं। साथै, समय परिवर्तन भएकोमा क्षमाप्रार्थी छौं।
——————————————————————————-
जिरी र जिरीलाई माया गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई हार्दिक स्वागत तथा निमन्त्रणा छ! 🙏
हामीले बनाएको वृत्तचित्र ‘JIRI ADVENTURE TREK’ को विशेष प्रीमियर कार्यक्रममा तपाईंहरूको उपस्थितिले अझ विशेष बनाउनेछ।
तपाईंको उपस्थिति, साथ र समर्थनको अपेक्षा सहित सम्पूर्णमा हार्दिक निमन्त्रणा !

13/06/2025

जिरी र जिरीलाई माया गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई हार्दिक स्वागत तथा निमन्त्रणा छ! 🙏
हामीले बनाएको वृत्तचित्र ‘JIRI ADVENTURE TREK’ को विशेष प्रीमियर कार्यक्रममा तपाईंहरूको उपस्थितिले अझ विशेष बनाउनेछ।
तपाईंको उपस्थिति, साथ र समर्थनको अपेक्षा सहित सम्पूर्णमा हार्दिक निमन्त्रणा !
Please note: The event has been rescheduled and will now begin at 10:00 AM.

24/05/2025

YouTube link : https://youtu.be/WlpkovL4U_s?si=e2Qfv_VyvwJwggyw

कृपया यो वृत्तचित्रको Full video यसै YouTube Channel मार्फत नै प्रकाशित हुने भएकाले हजुरहरु सम्पूर्णले हाम्रो YouTube Channel 'THEMBA' लाई subscribe गरिदिनुहुन अनुरोध गर्दै भिडियो हेरेर Like, Comment र share गरिदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौँ।

Address

Jiri

Alerts

Be the first to know and let us send you an email when Themba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share