Nabin kafle

Nabin kafle Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabin kafle, Jhapa District.

24/03/2026

कलियुग हो हजुर यहाँ सती देबी जस्ती पत्नी पाउन भाग्य मा श्री लेखेको हुनु पर्ने रैछ्😥

Dear imo i have been bloocked from you please unblock my device
13/03/2026

Dear imo i have been bloocked from you please unblock my device

22/12/2025
16/11/2025

भग्वान फर्काइ देउ ति खुशी हरु उस्का
जुन मेरो कारण ले उस्को आखा मा आशु बनीरहेको छ

16/11/2025

म दोषी हो तिम्रो आखा मा बगेको आसुको

16/11/2025

अब लेख्ने हो मन का कुरा हरु अनि
सबै को भाग्य मा प्रेम हुदैन नी
कसैको भाग्यमा बिछोड पनि हुन्छ

16/11/2025

12/10/2025

च्यातीएको मन लाइ टाल्न खोज्दैछु
उस्का हरेक तस्बिर हरु आगो लगाइ बाल्न खोज्दै छु भिड्मा नहराएकी उनी लाइ एकान्त मा भुल्न खोज्दै छु

11/10/2025

अरु लाइ दोष दिनु छैन क्या
किन भने दोषी म नै हो तिम्रो
देउ सजाय देउ सहन नसक्ने
गरी देउ चोट बाच्न नसक्ने गरी

11/10/2025

मलाइ बोल्न मन छैन कोही सग भनुन सबैले पहिला त बोल्थो तर समय र परीस्थीति ले लाटो बनायो यस्लाइ

11/10/2025

अरु मानिस हरु ले प्रेम गर्छन होला तर मेरो प्रेम प्रेम हैन पागल पन भयो

11/10/2025

आफु ले आफैलाइ भन्छ कहिले काही त को होस र उस्को लागी ? अनि म भन्छु म को हो उस्को लागी त थाहा छैन तर उ मेरो लागी सबै थोक हो 😊

Address

Jhapa District
<<NOT-APPLICABLE>>.HTTPS://MAPS.APP.GOO.GL/SAEHMVTFKG2POKGI8

Alerts

Be the first to know and let us send you an email when Nabin kafle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share