ताजपुरिया कला संस्कृति विकास समिति, केन्द्रिय समिति गौरादह

  • Home
  • Nepal
  • Jhapa District
  • ताजपुरिया कला संस्कृति विकास समिति, केन्द्रिय समिति गौरादह

ताजपुरिया कला संस्कृति विकास समिति, केन्द्रिय समिति गौरादह ताजपुरिया कला संस्कृती बिकास समिती, केन्द्रिय समिति गौरादह झापा ।

02/02/2026
बन्दगी 🙏 नमस्कार! शुभबिहानी 🌞गत पौष २८ गते सोमबार गौरादह बजारमा सम्पन्न 'भाक्का तथा सांस्कृतिक कार्यक्रम सफल बनाउन देश त...
18/01/2026

बन्दगी 🙏 नमस्कार! शुभबिहानी 🌞

गत पौष २८ गते सोमबार गौरादह बजारमा सम्पन्न 'भाक्का तथा सांस्कृतिक कार्यक्रम सफल बनाउन देश तथा विदेशमा रहेर सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद एबम् कृतज्ञता व्यक्त गर्दछौं । त्यसैगरी कार्यक्रम व्यवस्थापन गर्न अहोरात्र खटिएर सहयोग गर्नुहुने स्थानियबासी एबम् यसै संस्थाका पदाधिकारी ज्यूहरू लाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौं। र हामीले छुटाउनै नहुने नाम, हाम्रो यस कार्यक्रमलाई सफल र भव्य बनाउन मुख्य भूमिका खेल्नुहुने, हाम्रो ताजपुरिया चेली,मनकी धनी सामाजिक व्यक्तित्व, ताजपुरिया समुदायको लागि सधै अघ्रसर रहनुहुने, साथै कलाकार क्षेत्रमा पनि परिचित व्यक्ति, बिनिता ताजपुरिया ज्युलाई हाम्रो यस संस्थाको तर्फबाट विशेष विशेष धन्यवाद दिन चाहान्छौं । हाम्रो यस कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नुहुने हाम्रो निमन्त्रणा लाई स्वीकारेर पाल्नुहुने, कलाकार साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौं। आशा छ आउँदा दिनहरूमा पनि तपाईहरुको यस्तै साथ सहयोग रहिरहने छ र हाम्रो यस कार्यक्रमलाई निरन्तरता दिने छौं भन्ने आशा व्यक्त गर्दछौं ।

धन्यवाद! बन्दगि 🙏
ताजपुरिया कला संस्कृति विकास समिति केन्द्रिय समिति परिवार गौरादह, झापा।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when ताजपुरिया कला संस्कृति विकास समिति, केन्द्रिय समिति गौरादह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category