Nepal News . com

Nepal News . com News

27/08/2026

जलविद्युत् सुरूङमा फसेकाहरुको उद्धारमा #नेपालीसेना....
जहाँ संकट, त्यहाँ #नेपालीसेना !!!



प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ । Thank you all. 🙏❤️
27/08/2026

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ । Thank you all. 🙏❤️

नुवाकोटको बाढी प्रभावित ढुंगेबजार र देवीघाट बजार!
27/08/2026

नुवाकोटको बाढी प्रभावित ढुंगेबजार र देवीघाट बजार!

27/08/2026

उद्धार तथा राहतका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका जनशक्ति:
Nepal Army: 4,200
APF Nepal: 1,845
Nepal Police: 7,250
Medical Team: 200+

Many locals, doctors, and volunteers are also involved in the rescue operation. 🙏

चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रह...
27/08/2026

चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।😮

प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न ...
27/08/2026

प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ।
आज बिहान ९:३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्कनुभएको छ।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनुभएको थियो। बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिनुभएको हो।
भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो।
सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभयो।
स्थलगत निरीक्षण र आवश्यक निर्देशन पश्चात् प्रधानमन्त्रीको टोली आजै काठमाडौँ फर्किएको छ।

भोटेकोशीको शिरमा अर्को कृतिम ताल बन्यो: चिनियाँ जल स्रोत मन्त्रालयले नेपाल-चीन सीमामा रहेकाे छोचेन र पुरेपु साङपो नदीमा ...
27/08/2026

भोटेकोशीको शिरमा अर्को कृतिम ताल बन्यो: चिनियाँ जल स्रोत मन्त्रालयले नेपाल-चीन सीमामा रहेकाे छोचेन र पुरेपु साङपो नदीमा अर्को कृतिम ताल बनेको बताएको छ। आगामी ३ दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान रहेकाले बाँध फुट्ने जोखिम उच्च रहेको बताएको छ।

27/08/2026

आज बिहानैबाट यसरी उ'द्धार गर्दैछ नेपाली सेनाले !

हिजो राति १० हजार के.जी. सहयोग सामाग्री लिएर काठमाडौं आएको भारतीय सेनाको विमान आज फेरि ३७ हजार के.जी. सहयोग सामग्री लिएर...
27/08/2026

हिजो राति १० हजार के.जी. सहयोग सामाग्री लिएर काठमाडौं आएको भारतीय सेनाको विमान आज फेरि ३७ हजार के.जी. सहयोग सामग्री लिएर नेपाल आएको छ । धेरै धेरै धन्यवाद ।🙏🇮🇳

बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुग्नु भयो प्रधानमन्त्री बालेन्द्र शाह  !!
27/08/2026

बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुग्नु भयो प्रधानमन्त्री बालेन्द्र शाह !!

Address

Jhapa
Jhapa District
12345

Telephone

+9779824071735

Website

Alerts

Be the first to know and let us send you an email when Nepal News . com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nepal News . com:

Shortcuts

Share