23/04/2026
लुम्बिनीको बेहुला (वर), अयोध्याकी बेहुली (वधू) र मिथीलाको पौरानिक वैदिक परम्परा अनुसार विवाह । सहनाई, ठाकुर जी, पण्डीत जी र गीत गाऊने महिला सबै जना यहांको स्थानिय ।
यो अनुभव हामी सबैको लागी अद्भूत भयो । मिथीला र अवध बीचको परम्परा र सॅंस्क्रीती एक अर्काबाट सुखद साटासाट ।
वर-वधूलाई सफल दाम्पत्य जीवनको लागी धेरै-धेरै शुभकामना ।
यो स्थललाई वैवाहिक गन्तव्यको रूपमा चयन गर्नु भएकोले हामी सबै जना अत्यन्तै कृतज्ञ छौं ।