Tales of Quest

Tales of Quest Nature
Mithila
Quotes

24/05/2025
अत्यन्त जरुरी सूचना: मेरो ससुरा बुबा हराउनु भएको छ!मेरो ससुरा बुबा राम बाबू ठाकुर हिजो, मिति २०८२ जेठ ८ गते दिउँसो १० बज...
23/05/2025

अत्यन्त जरुरी सूचना:
मेरो ससुरा बुबा हराउनु भएको छ!
मेरो ससुरा बुबा राम बाबू ठाकुर हिजो, मिति २०८२ जेठ ८ गते दिउँसो १० बजेदेखि घर फर्किनु भएको छैन। उहाँ देवि चौक, जनकपुरधाम बाट हराउनु भएको हो।
उहाँको हुलिया:
* उमेर: करिब ६०-६५ वर्ष
* उचाइ: ५ फिट ८ इन्च
* शारीरिक बनावट: पातलो
* पहिरन: अन्तिम पटक लगाउनु भएको लुगा, निलो रंगको टिसर्ट, कालो रंगको ट्रक पेन्ट

यदि कसैले उहाँलाई कतै देख्नु भएको छ वा उहाँको बारेमा कुनै जानकारी पाउनु भएको छ भने, कृपया तलका नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
सम्पर्क नम्बर:
* ९८१२०००८८१
* ९८०१२००१४६

तपाईंहरूको एक शेयर वा जानकारीले पनि हामीलाई बुवा खोज्न ठूलो मद्दत पुग्नेछ। कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोला।
धन्यवाद! 🙏

06/11/2024
16/10/2024

07/10/2024

LIVE TO BE ORIGINAL
10/04/2024

LIVE TO BE ORIGINAL

Address

Dhanusa Nepal
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Tales of Quest posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Tales of Quest:

Share