Mithila Hub

Mithila Hub We are update non stop 24 hours top comedy video, Mithila culture video and trending news . So plz support all of our Offical Page.
(5)

रौतहटमा २६ जना स्कुल विद्यार्थीले मिलेर रु. ४७० प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्। रकम सानो होला, तर उनीहरूको मन ...
08/28/2026

रौतहटमा २६ जना स्कुल विद्यार्थीले मिलेर रु. ४७० प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्। रकम सानो होला, तर उनीहरूको मन र भावना निकै ठूलो छ।
विपत्तिको घडीमा सबैले सहयोग गरौ ।
Source: Sonu Kumar Das

08/27/2026

मधेश : रसुवा बाढी–पहिरोपछि ३० जना सम्पर्कविहीन रहेको परिवार तथा आफन्तको जानकारी अनुसार मधेश प्रदेश प्रहरी कार्यालयले विवरण सार्वजनिक गरेको छ। खोजबिनको लागि अपिल

पर्सा
१. नारायण पटेल — वीरगञ्ज महानगरपालिका–१४, बहुअरी — ९८१४२२७६९७
२. सुबोध पटेल — कलैया उपमहानगरपालिका–२२ — ९८०५५६९२६८
३. अरुण हजरा — कलैया उपमहानगरपालिका–२२, मटिअर्वा — ९८०५५६९२६८
४. श्यामबाबु ठाकुर — वीरगञ्ज महानगरपालिका–१५, लक्ष्मणवा — ९८६१५१०३८६
५. उकेश दंगोल — हेटौंडा उपमहानगरपालिका–८, कमाने (हाल पर्सा) — ९८४५३३८५०८
६. संजय तामाङ — सिन्धुली (हाल पर्सा) — ९८६४०३१३३९
७. आकाश तामाङ — पालुङ, मकवानपुर (हाल पर्सा) — ९८५११२१३२०
८. कमरुल होदा अंसारी — वीरगञ्ज महानगरपालिका–१३ — ९८४०२११९२६
९. सुभाष पटेल — बरियारपुर–८, बारा (हाल पर्सा) — ९७००५७०५१८
१०. ज्ञानबहादुर थिङ — लालबन्दी, सर्लाही — ९७६३७६५२१०(उद्धार भई सम्पर्कमा)
११. श्यामलाल मोक्तान — ९७६१५०२५०८(उद्धार भई सम्पर्कमा)
१२. समिम देवान — परवानीपुर–४, चैनपुर, बारा (हाल पर्सा) — ९७०७९४५३२७
१३. अनुतम बहादुर श्रेष्ठ — वीरगञ्ज महानगरपालिका–४, बिर्ता — ९८१४२६८१६८
१४. अभिषेक बस्तोला — हेटौंडा–११, बस्तिपुर, मकवानपुर (हाल पर्सा) — ९८४२०९४७१५
१५. घनश्याम बस्तोला — हेटौंडा–११, बस्तिपुर, मकवानपुर (हाल पर्सा) — ९८४००१२६५१
१६. दिनेश परियार — निजगढ, बारा (हाल पर्सा) — ९८४४४०४२८३
१७. पृथ्वी चौधरी — वीरगञ्ज महानगरपालिका–१५, लक्ष्मणवा — ९८२९४५७७१९

बारा
१. नारायण सिंह — परवानीपुर गाउँपालिका–५, बहुअरी टोल — ९८४५०३३३७०
२. सत्यप्रकाश राम — कलैया उपमहानगरपालिका–२२, धोध टोल — ९८१६२०५६१९
३. अन्कित पटेल — आदर्श कोतवाल गाउँपालिका–१, चिउटाहा — ९८०९२६५७८८

रौतहट
१. गौरव राउत — वृन्दावन नगरपालिका–२ — ९८४००७२३४५
२. शेख मजिद — ईशनाथ नगरपालिका–४ — ९८२३६४३७०७

सर्लाही
१. माधव काफ्ले — लालबन्दी नगरपालिका–९ — सम्पर्क नम्बर उपलब्ध छैन
२. अनुज काफ्ले — लालबन्दी नगरपालिका–९ — सम्पर्क नम्बर उपलब्ध छैन
३. कृष्णप्रसाद धमला — लालबन्दी नगरपालिका–५ — सम्पर्क नम्बर उपलब्ध छैन
४. द्वारिका दंगाल — लालबन्दी नगरपालिका–५ — सम्पर्क नम्बर उपलब्ध छैन
५. चिरञ्जीवी खतिवडा — लालबन्दी नगरपालिका–५ — सम्पर्क नम्बर उपलब्ध छैन
६. सुनिल कुशवाहा — हरिवन नगरपालिका–५, घुर्कौली — सम्पर्क नम्बर उपलब्ध छैन

सप्तरी
१. अजयकुमार यादव — विष्णुपुर गाउँपालिका–१ — ९८४३१०४५४३
२. साजन चौधरी — शम्भुनाथ नगरपालिका–८ — ९८४२१९७५५८ / ९८४५८२४२४४

08/27/2026

कुन देशका कति पर्यटक सम्पर्कबिहीन ?
भारत — १३३ जना
नेपाल — ६२ जना
अमेरिका — ४७ जना
अस्ट्रेलिया — ३४ जना
बेलायत — ३३ जना
क्यानडा — २४ जना
मलेसिया — १९ जना
युक्रेन — ७ जना
सिंगापुर — ६ जना
दक्षिण अफ्रिका — ६ जना
न्युजिल्यान्ड — ५ जना
जापान — ५ जना
जर्मनी — ४ जना
फ्रान्स — ३ जना
आयरल्यान्ड — २ जना
नेदरल्यान्ड्स — २ जना
रूस — २ जना
स्पेन — २ जना
बेलारूस — १ जना
फिनल्यान्ड — १ जना
हंगेरी — १ जना
इसराइल — १ जना
लिथुआनिया — १ जना
पोर्चुगल — १ जना
फिलिपिन्स — १ जना
रसुवामा आएको बाढीपछि ४०३ जना नेपाली तथा विदेशी पर्यटक सम्पर्कमा नआएको विवरण पर्यटन बाेर्डले सार्वजनिक गरेकाे छ।

08/27/2026

मिथिला के नाच

08/27/2026

Happy Raksha Bandhan

Address

Janak Chowk
East Brunswick, NJ
45600

Website

Alerts

Be the first to know and let us send you an email when Mithila Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Mithila Hub:

Shortcuts

Share