Crazy Adda

Crazy Adda This page is for entertainment

08/02/2026

जीत England को भएपनि चर्चा नेपालकै रहने छ ।
Well played Cardiac kids 🇳🇵

07/12/2025

डियर Janakpur Bolts Janakpur Bolts हामी आजको अन्तिम खेलमा पनि पुरानै अन्दाजमा समर्थन गर्छौ । तर आज हाम्रो लोकल खेलाडी बेन्चमा बस्नुहुदैन बिशेश रुपले आग्रह छ हस् त धन्यवाद 🙏 Dwip Pendra

vs

Save the Tiger😂
06/12/2025

Save the Tiger😂

.....
06/12/2025

.....

04/12/2025

Represent our cultural heritage.
एकातिर माता जानकी को जन्मस्थल
अर्को तिर भगवान गौतम बुद्ध को जन्मस्थल
दुबै हाम्रो संस्कृति धरोहर र पहिचान हुन ।🙏
जनकपुर vs लुम्बिनी को खेलमा माता जानकी र
भगवान गौतम बुद्ध लाई प्रतिनिधित्व गरौँ ।🙏🙏🙏
🇳🇵 Nepal Premier League Janakpur Bolts Lumbini Lions Janakpur Bolts Old

राम जानकी बहुदेशिय कृकेट रंगशालाको निर्माण किन रोकिएको छ
03/12/2025

राम जानकी बहुदेशिय कृकेट रंगशालाको निर्माण किन रोकिएको छ

22/11/2025

NPL Season 2 को पहिलो शतक कर्णाली याक्सका ब्याटसम्यान मार्क वाट ले 41 बलमा 101 रन लुम्बिनी लायन्स विरुद्ध हानेको ।




Some glimpse 🇳🇵Janakpur bolts supporters🇳🇵
19/11/2025

Some glimpse 🇳🇵
Janakpur bolts supporters🇳🇵




केटीहरुलाई मात्र हैन केटालाई नि फोकस गर्दो रैछ्🤩क्यामेरा म्यान बोका हैन रैछ 😂
18/11/2025

केटीहरुलाई मात्र हैन केटालाई नि फोकस गर्दो रैछ्🤩
क्यामेरा म्यान बोका हैन रैछ 😂

केटीहरुलाई मात्र हैन केटालाई नि फोकस गर्दो रैछ्🤩क्यामेरा म्यान बोका हैन रैछ ।
18/11/2025

केटीहरुलाई मात्र हैन केटालाई नि फोकस गर्दो रैछ्🤩
क्यामेरा म्यान बोका हैन रैछ ।

Address

Janakpur

Telephone

+9779819665222

Website

Alerts

Be the first to know and let us send you an email when Crazy Adda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Crazy Adda:

Share