Nepal Heist

Nepal Heist Subscribe our YouTube channel: Nepal Heist
https://www.youtube.com/

01/07/2023

SEE Result Update: SEE को नतिजा कुन दिन र कुन Grading system मा प्रकाशित हुन्छ अझै fix भएको छैन । नतिजाको अन्तिम तयारी चलिरहेको छ ! हल्लाको पछी नलागौं धैर्यताका साथ बसौं ! शुभकामना❤️

8 Americans are in the list of 10 richest people in the world published by Forbes. Forbes' "List of Real-Time Billionair...
01/07/2023

8 Americans are in the list of 10 richest people in the world published by Forbes. Forbes' "List of Real-Time Billionaires" is updated regularly. As of the morning of June 1, 2023, Tesla CEO Elon Musk topped the list. Jeff Bezos is in second place, while France's Bernard Arnault and his family are in third place.

कैलालीको गोदावरी नदिमा डुबेर अत्तरियाका एक किशोरको मृत्यु
01/07/2023

कैलालीको गोदावरी नदिमा डुबेर अत्तरियाका एक किशोरको मृत्यु

New leadership has been elected in Rotary Club of Lumbini Rupandehi. The new leadership was unanimously elected for the ...
01/07/2023

New leadership has been elected in Rotary Club of Lumbini Rupandehi. The new leadership was unanimously elected for the year 2023/24 under the chairmanship of Laxman Subedi.
JASCO Charter President Thaneshwar Pandey, President Elect Sudip Thapa, President Nominee Padam Khanal, Secretary Umapati Bhusal, Treasurer Kaviraj Bhattarai, Director Cheer Club Administration Deepak Dhakal, Director Cheer Membership Manoj Paudel, Director Cheer Public Relations Bishnu Rizal, Director Cheer Service Project Chandrakant Kharel , Director Chair TRF is Deepak Bajracharya.

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । नेपालमा पुरानो शिक्षा ऐन...
01/07/2023

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । नेपालमा पुरानो शिक्षा ऐन खारेज गर्दै नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागिपरेको बताएका छन् ।एउटै व्यक्ति पाँच/छपटक प...
01/07/2023

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागिपरेको बताएका छन् ।
एउटै व्यक्ति पाँच/छपटक प्रधानमन्त्री बन्ने विषयले कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)जस्ता पुराना पार्टीहरूमा एकसाथ संकट देखिएको उनको भनाइ छ ।

Two Shibars who absconded from the custody of District Police Office Bardia have been arrested. 19-year-old Ajay Nepali ...
01/07/2023

Two Shibars who absconded from the custody of District Police Office Bardia have been arrested. 19-year-old Ajay Nepali and 20-year-old Raja Nepali of Madhuwan Municipality-5 in Bardia, who escaped from custody on Friday morning, were arrested on Saturday at 1:50 am.

क्रसर उद्योगीले आजदेखि बालुवा र गिट्टीको बिक्री वितरणमा रोक लगाएका छन् । सरकारले लामो समयदेखि क्रसर उद्योग नवीकरण रोकेर ...
01/07/2023

क्रसर उद्योगीले आजदेखि बालुवा र गिट्टीको बिक्री वितरणमा रोक लगाएका छन् । सरकारले लामो समयदेखि क्रसर उद्योग नवीकरण रोकेर अन्यायपूर्ण व्यवहार गरेको भन्दै व्यवसायीले आजदेखि सम्पूर्ण बिक्री रोकेका हुन् । नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका अध्यक्ष सिताराम न्यौपानेले सरकारले आफूहरु विरुद्ध गरेको ज्यादतीको विरोधमा सम्पूर्ण बिक्री रोकेको जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘पूर्व गृहमन्त्रीको निर्देशनमा २०७९ पुस २० गतेदेखि सम्पूर्ण क्रसर उद्योग बन्द गर्ने निर्णय भएको थियो ।’

रौतहटको मौलापुरमा हिजाे शुक्रबार आमा छोरीको रहस्यमय ढंगले ज्यान गएकाे छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कव...
01/07/2023

रौतहटको मौलापुरमा हिजाे शुक्रबार आमा छोरीको रहस्यमय ढंगले ज्यान गएकाे छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए ।

तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो ‘प्यागोडा’ शैलीमा निर्माण थालिएको छ । आँबुखैरेनी गाउँप...
01/07/2023

तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो ‘प्यागोडा’ शैलीमा निर्माण थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो ।

आजदेखि एक हप्ता ‘ग्रिन विक’ मनाउँदै नबिल बैंक
01/07/2023

आजदेखि एक हप्ता ‘ग्रिन विक’ मनाउँदै नबिल बैंक

मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक ...
01/07/2023

मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।
अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । २८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै फेरि आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पानी परिरहेकाले तत्काल पहिरो खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।

Address

Mirchaiya, Siraha
Janakpur
56500

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Heist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Nepal Heist:

Share