Jalthal Unlimited Fun

Jalthal  Unlimited Fun this page was doing only entertainment ..

कम्युनिस्टले १० वर्ष अान्दाेलन गरेर ल्याएकाे व्यवस्था यहि नै रहेछ गणतन्त्र
15/08/2024

कम्युनिस्टले १० वर्ष अान्दाेलन गरेर ल्याएकाे व्यवस्था यहि नै रहेछ गणतन्त्र

ए...! राजनैतिक दलका गाउले झोलेवादहरु हो...तिमिहरुले यति कुरा बुझ्न जरुरि छ कि राजनिति भनेको विचारको भिन्नता हो विकास को ...
11/06/2024

ए...! राजनैतिक दलका गाउले झोलेवादहरु हो...
तिमिहरुले यति कुरा बुझ्न जरुरि छ कि राजनिति भनेको विचारको भिन्नता हो विकास को होइन ☝️☝️
विकासको मामलामा किन अवरोध गर्छौ??? बरु हुदै गरेको ठाउमा केहि अनियमितता वा खराव काम भयो भने खबरदारि गर्न सक्छौ र गर्नु पनि पर्छ । तर यहा विकास नै गर्नु हुन्न भन्ने पक्षमा किन वकालत गर्छौ???
हल्दिबारि यहा बसोबास गर्ने हरेक व्यक्तिको घर हो,आगन हो।
होला यो घर ५ वटा कोठामा विभाजन आखिर त त्यो तपाइ हाम्रै घर हो।अनि घर को एउटा कोठा चै झकिझकाउ सफा छ र अर्को चै फोहोर र दुर्गन्ध ले भरिभराउ छ भने त्यो फोहोर दुर्गन्ध ले त्यो सफा, झकिझकाउ मा पनि त दुर्गन्ध फैलाउछ भन्ने कुरा कहिले बुझ्ने??
चाहे यहा एमाले ले बजेट ल्याओस,चाहे काङ्ग्रेस ,चाहे राप्रपा चाहे मावोबादि चाहे जुनसुकै राजनितिक दल होस । अखिरकार बजेट ल्याओ ,समग्र हल्दिबारि को विकास गर तर यो नगर कि त्यहा फलाना ले जितेको ढिस्काना ले जितेको यहा बजेट हाल्नु हुन्न भन्ने अभिव्यक्ति चै किन ल्याउछौ हौ । अनि हामि तेस्तै मान्छे लाइ गाउँघरमा कार्यक्रम हुदा बुद्धिजिवि,समाजसेवि भन्छौ , म त भन्छु ति मान्छे अरु केहि नभएर #बोक्रे_भलाद्मि हुन 🙏🙏
यो घटना तथा पात्र वास्तविक हो,कसैको विचार तथा अभिव्यक्ति सग मिल्न गएमा ,सोहि व्यक्ति ले मलाइ नै भनेको भन्ने कुरा बुझेर आजै बाट खराव विचार त्याग गर्नु होला ।🙏

कुनै पनि वृक्ष पुज्नु एउटा धार्मिक मुल्यमान्यता अनुसार आस्था र बिश्वास त छ्दै छ,अर्को साकारत्मक पक्ष  त्यो रुख काट्नबाट ...
21/07/2023

कुनै पनि वृक्ष पुज्नु एउटा धार्मिक मुल्यमान्यता अनुसार आस्था र बिश्वास त छ्दै छ,अर्को साकारत्मक पक्ष त्यो रुख काट्नबाट संरक्षित हुनु पनि हो।त्यसो हो भन्दैमा #पुतलिकाठ लाइ काट्दा रगत बग्ने,काहि नेपालमै नभएको भनेर प्रचार चै अति नै हो नि त ! एकताका नेपालकै कुनैठाउमा सहलेश भन्ने सुनाखरि ले एकदिनमात्र फुल्ने भनेर हजारौं आगन्तुकको घुइँचो लगायो ,पछि था भो यो त जलथल जङ्गल मा धेरै छ र एक महिना जति फुल्छ भनेर ।अहिले रगत बग्ने वृक्ष भनेर हल्दिबारिमा धार्मिक आगन्तुकहरु भित्र्याउने प्रयास हो या तेस्को अनुसरण गर्या हो??
हो यस्ताकुराहरुलाइ प्रचारबाजि गर्नु भन्दा धार्मिकमुल्यमान्यता मै राख्नु सहि हो । नेपालमै यस्ता वृक्ष थोरै थिए भने, अहो ! हामि ले त यस्तो रुखलाइ संरक्षण नि गर्यौ मनकामना पनि पुरा हुन्छ भन्ने यस्तै उस्तै कुरा आउथ्यो । अब यो #पुतलिकाठ जलथल जङ्गल मा हजारौं छ्न भन्दा मानिसहरु मा अर्कै प्रकारको महसुस हुन सक्छ ।तेसैले धार्मिकमुल्यमान्यता लाइ आस्था र बिश्वासमै छोडौ,तेस्लाइ बिगार्ने प्रयास नगरौ ।🙏🙏
( नोट:- चित्रमा देखेको फुल अरु नभै सहलेश नाम गरेको सुनाखरि हो,जुन जलथल जङ्गल मा धेरै देख्न सकिन्छ 🙏)

29/12/2022

बुडा नेपालि ब्याकरण र सहित्यका त पारखि रैछ्न नि🤔🤔🤟

07/11/2022

सबै एक्ला एक्लै प्रतिस्पर्धा मा लड्ने
अब जनता लाइ चेतना भया🙏🙏

04/11/2022

खेल्ने हैन त चिप्लेटि 😂

चुनाबि नारा मात्रै थियो कि यो योजना कार्यन्वयन पनि हुन्छ??? काङ्ग्रेसि साथि हरु र नेताहरु लाइ हामि आम नागरिक को प्रश्न ?...
29/07/2022

चुनाबि नारा मात्रै थियो कि यो योजना कार्यन्वयन पनि हुन्छ??? काङ्ग्रेसि साथि हरु र नेताहरु लाइ हामि आम नागरिक को प्रश्न ??

30/06/2022

समाजको बास्तबिक तितो यथार्थ ।
एक पटक अन्त्य सम्म हेरौ तेरो पार्टि र मेरो पार्टि

थाक्कल ,भाले निगुरो ,
05/01/2021

थाक्कल ,भाले निगुरो ,

11/12/2020

जलथल बन जैबिक बिबिधता

Address

Jalthal

Website

Alerts

Be the first to know and let us send you an email when Jalthal Unlimited Fun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share